हिमाली स्वरहरु – पत्रकार माथि भएको आक्रमणको घोर भत्सर्ना

पत्रकार माथि भएको आक्रमणको घोर भत्सर्ना

admin June 11, 2011 0

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पत्र पत्रिका जलाउनु,पत्रकार लाई मारपिट गर्नु “प्रजातान्त्रिक समाज”को उदाहरण होइन|नेपालमा प्रजातान्त्रिक अभ्यासको थालनी  भयो होला,पत्रकार,लेखकले स्वतन्त्र रुपमा लेख्न बोल्न पाए होलान भनेको त् हालै “नागरिक”का पत्रकार खिलानाथ ढकाल माथिको निर्मम आक्रमण,पत्रिका जलाउने र पत्रकारलाई धम्काउने प्रवृतिले तानाशाही ब्यबहारको नमुना देखाएको छ|यस्ता घटनाहरु हिजो पनि भए….आज पनि भै रहेका छन् तर भोली नहोस भन्ने कामना गर्दछौ…र दोषीलाई कारबाही होस्|तस्बिर साभार नागरिक

Share

Leave A Response »