हिमाली स्वरहरु – “शिक्षाको लागि संगीत” GMIN ISKOOL Concert

“शिक्षाको लागि संगीत” GMIN ISKOOL Concert

admin June 20, 2011 0

“शिक्षाको लागि संगीत” भावना सहित ग्रास रुट मुभमेन्ट नेपाल (GMIN )ले शनिबार जुन १८को साँझ न्यु योर्कको अस्टोरियामा बिबिध सांगीतिक कार्यक्रमको आयोजना गर्यो| देश बाहिर बसेर स्वदेशमा सेवा गर्ने जागरुक युवाहरुले GMIN को स्थापना गरेका हुन्|GMIN को स्थापना भएपछी नेपालको ग्रामिण भेगमा बिभिन्न पाठशालाहरुको पुनर्निर्माण गरिसकेका छन|यो संगीतिक कार्यक्रमबाट बचत रकम पनि स्कुल पुनर्निर्माणमा खर्च गरिने छ|कार्यक्रममा आयुर्बेदा,संघर्ष,नर्मल एकेडेमी र कर्नर स्टोनले सांगीतिक प्रस्तुति गरेका थिए|
GMIN लाई सहयोग गर्न यो लिंकमा जान सक्नु हुन्छ http://www.gmin.us/index.html
यो भिडिओ हिमाली स्वरहरु अनलाइन रेडियोले तयार पारेको हो|
हिमाली स्वरहरु-नेपाली अनलाइन रेडियो न्यु योर्क
www.nepaliradio.org


Share

Leave A Response »