हिमाली स्वरहरु – हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

admin June 1, 2011 0

हार्दिक श्रद्धाञ्जली

नेपाली साहित्यका प्रशिद्ध तथा लोकप्रिय गीतकार डा. राम मान “तृषित’ को ७१ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं | थुप्रै गीत / कविता र मुक्तक संग्रह हरु प्रकाशित गरिसक्नु भएका डा. राम मान “ तृषित “ गो द बा चौथो , छिन्नलता पुरस्कार, व्यथित काब्य पुरस्कार, महाकबी देबकोटा सम्मान , शुरभी नवरत्न श्रस्टा सम्मान का साथै अरु थुप्रै बिभिन्न सम्मान तथा पुरस्कार बाट सम्मानित भैसक्नु भएको छ | “मान्छे को माया यहाँ खोला जस्तै” र अरु थुप्रै सदाबहार र कालजयी गीतका गीतकार डा. तृषित को निधन ले नेपाली साहित्य आकाशमा एक अपुरणीय क्षति पुगेको छ | उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्न चाहन्छौं|

बसन्त श्रेष्ठ

अध्यक्ष्य

नेपाली साहित्य प्रतिस्थान , उत्तर अमेरिका

Share

Leave A Response »