हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५५औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५५औ शृंखला सुन्नुहोस

admin June 11, 2011 0


नमस्ते!स्वागत छ हिमाली स्वरहरुमा,न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रम हिमाली स्वरहरुको १५५औ शृंखलामा समाबेश सामाग्रीहरु यसप्रकार छन्:

  • विश्व परिक्रमा र एभेरेस्ट टाइम्समा प्रकाशित समाचारहरुको सार संछेप सुन्ने छौ  सेरो फेरोमा
  • बिकाश संगको बिसौनीमा प्रशान्त शाही संगको भलाकुशारी र

बिकाश संगको बिसौनी मात्र सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस

  • सृजनाका स्वरहरुमा बिनोद रोका,गोबिन्द कोईराला,कृष्ण सिं धामी,र गीता खत्रीको रचनाहरु सुन्ने छौ,

सृजनाका स्वरहरुमा अन्य सर्जकहरुको सृजनाहरु सुन्न यहाँ क्लिक गर्नुहोस

  • र कार्यक्रमलाई संगीतमय बनाउने छ माणिक रत्न,धिरज राई,राजु परियार र साथीहरु  र इन्दिरा जोशीका बिबिध गीत संगीतहरुले

सम्पूर्ण कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

आफ्नो सल्लाह सुझाबहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com

नेपाली मन र नेपालीपन संग नजीक

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »