हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५६औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५६औ शृंखला सुन्नुहोस

admin June 23, 2011 1


न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन:

  • न्यु योर्कमा  गत साता सम्पन्न  ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग  नेपाल अमेरिका पत्रकार संघले  गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले  प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ|
— कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस  nepaliradio@gmail.com
हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा|
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक

Click here to download 156th episode of Himali Sworharu

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

 

 


Share

One Comment »

  1. Raj Basnet June 25, 2011 at 5:22 am -

    सह्हदेव जी धेरै राम्रो कार्यक्रम संचालन गर्नुभयको छ खुशी लाग्छ नेपाली दाजुभाई ले राम्रो कम गर्दा हामी पनि तपाई ले संचालन कायक्रममा सहभागी हुन चाहन्छुओ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »