हिमाली स्वरहरु – कबि बिनोद रोकाको एकल कविताहरुको संग्रह सुनौ

कबि बिनोद रोकाको एकल कविताहरुको संग्रह सुनौ

admin June 7, 2011 0


न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार   आयोजना हुने नेपाली भाषा र साहित्य प्रेमीहरुको नियमित जमघट जुन ५ का दिन न्यु योर्कको  ज्याक्सन हाइट्स को चौतारी रेस्टुरेन्टमा  सम्पन्न  भएको छ|तिन  खण्डमा  विभाजित सृजनाका यात्राहरुको पहिलो खण्डमा कबि एब कानुन विद बिनोद रोकाले एकल कविता बाचन गर्नु भएको थियो|कबि रोकाले आफ्नो छोटो,चोटिलो र व्यंग्यात्मक  छोटो रचना , माया पिरती,सामाजिक एब राजनीतिक भावका गीत र कविताहरु सुनाउनु भएको थियो|कबि रोकालाई मणि वान्ग्देल र सहदेव पौडेलले कविता बाचनमा सघाएका थिए भने गायिका पबिता बागचन्दले बिनोद रोकाकै गीत गाउनु भएको थियो  |
अहिलेलाई भने सुनौ कबि रोकाको सृजनाहरु


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »