हिमाली स्वरहरु – मेरो कथामा प्रदिपको कथा सुन्नुहोस

मेरो कथामा प्रदिपको कथा सुन्नुहोस

admin June 17, 2011 11

हिमाली स्वरहरु अनलाईन रेडियो प्रस्तुत गर्दछ डियर कल्याणको मेरो कथामा “प्रदीपको कथा”

मेरो कथा नेपालका बिभिन्न रेडियोहरु मार्फत प्रसारण हुने गर्दछ भने अनलाईन मार्फत तपाई हिमाली स्वरहरुको वेब पेज www.nepaliradio.org मार्फत सुन्दै हुनुहुन्छ|आज मेरो कथामा डियर कल्याण प्रदीपको कथा सुनाउदै हुनुहुन्छ|आफ्नो कथा व्यथा लेखि पठाउनुहोस
dear_kalyan@hotmail.com or nepaliradio@gmail.com


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

11 Comments »

  1. hemanta khatiwada June 20, 2011 at 10:23 pm -

    प्रदिप जी को कथा एकदम मार्मिक लाग्यो धेरै नेपाली दाजुभाइहरु लाई यस्तै ठगहरुले बिचल्ली पारेका छन् तर परिवारको माया भयो भने जस्तो सुकै कठिन मोड मा पनि सहजता हुन्छ भन्ने संदेश दिन खोजेको छ यो कथाले……

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  2. prakash Tiwari June 23, 2011 at 6:12 am -

    प्रदीप जी तपाई को कथा मार्मिक छ , हो जिन्दगि शुख दुख को सङ्गम हो ,जिन्दगि मा पल पल मा येस्ता ठग हरु हुन्छन होस् गर्नु पर्छ, तर त्यो साला पापी sir लाई एक न एक पटक भेट्नु पर्छ , तेस को भुडी चिरेर तेस को छाला तरेर नुन र खुसानी लगाउनु पर्छ , आफ्नो बिजोग बनाउने को बिजोग बनाउनु पर्छ …अब आउने तपाई को दिन सफलता र शुख सग बितोस मेरो कामना छ

    Well-loved. Like or Dislike: Thumb up 7 Thumb down 0

  3. shyam pandey udash June 24, 2011 at 7:29 am -

    धरै दुख दाई रहेछ हजुरको जीवन कथा प्रेदिप जी

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 0

  4. Danny June 24, 2011 at 10:27 pm -

    यदि तेओ सर को बायो दाता र ठगि प्रमाण भए मा जापानमा गएर खोज्ने प्रयास गर्ने छु

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 1

  5. Uttam Shrestha June 25, 2011 at 6:44 pm -

    राम्रो cha

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 1

  6. Uttam Shrestha June 25, 2011 at 6:46 pm -

    किन हो कुनी iPhone मा आउदैiPhone मा pain प्ले गर्नु paryo

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  7. uttam June 26, 2011 at 9:24 am -

    कथा धेरेई मार्मिक रै६, मान्छेको जिबनमा दुख र सुख भै हल६नि हरेस कानु हुदेंन.

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  8. chet bahadura basnet June 26, 2011 at 9:37 pm -

    म नेपाली आज म पनि बिदेशियको छु ! सायद हामी नेपाली हरुको कर्म नै यस्तै होला ! जति जे गरेपनि कहिले आफ्नो देशमा रमाउन सकियन ! जे होश प्रदिप जी को कथा मलाई पनि मार्मिक लग्यो , हामी नेपाली हरु जहिले पनि जो संग पनि ठगिन पुग्छुम यो हाम्रो नियति जस्तै भैसक्यो ,

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 1

  9. bikhyat October 4, 2011 at 2:38 pm -

    sarai marmik katha rahe6

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  10. bikhyat November 18, 2011 at 1:05 pm -

    sarai ramro lagyo

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  11. BINOD SHRESTHA February 23, 2012 at 2:21 pm -

    म नेपाली हु. तर आज बिदेशियको छु. सायद हामी नेपाली हरुको कर्म नै यस्तै होला| तर के गर्नी आफ्नो देसमा रोजगारको अभाबले गर्दा नेपाली अर्काको देसमा गुलामी गर्न आउनु पर्छ| जे होस पर्दिप जी को कथा मलाई राम्रो लाग्यो| मेरो जिबनमा मेल खायको
    छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »