हिमाली स्वरहरु – प्रेस विज्ञप्ति:मिस नेपाल युएसए २०११

प्रेस विज्ञप्ति:मिस नेपाल युएसए २०११

admin June 11, 2011 0

रेस विज्ञप्ति
मिस नेपाल युएसए २०११

जुन न्युयोर्क,

प्लानेट प्रा लि नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेशन अमेरिकाको सहकार्यमा यहीं अगस्त २०११ मा अमेरिकाको न्युयोर्कमा मिस नेपाल युएसए २०११ गर्ने घोषणा गर्दछ मिस नेपाल युएसए कार्यक्रमका अध्यक्ष तथा चर्चित नेपाली कलाकार गौरी मल्लले जुन १० मा न्युयोर्कको क्वीन्समा अवस्थित नेपाल जापान रेष्टुरेन्टमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो

भब्य सुन्दरी प्रतियोगिताका रुपमा गर्न लागिएको मिस नेपाल युएसए २०११ मा १८ देखि २७ वर्षसम्मका अमेरिकामा रहेका नेपाली युवतीहरु सहभागी हुनेछन् प्रतियोगिताको उद्देश्य अमेरिकामा रहेको नेपाली समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने , नेपालको संस्कृतिको जगेर्ना गर्ने दक्षता , बौद्धिकता सौन्दर्यलाई पुरस्कृत गर्ने रहेको


मिस नेपाल युएसए २०११ एउटा यस्तो महत्वपूर्ण कार्यक्रम हुन गइरहेको जसबाट नेपालको कला संस्कृति एवं व्यक्तित्व विकाशको प्रवद्धन गर्ने अपेक्षा गरिएको युवा शशक्तिकरण , नेपालको प्रवद्धन भन्ने मूल नाराका साथ हुन गइरहेको कार्यक्रम प्रतियोगीहरुको व्यक्तिगत , पेशागत बौद्धिक लक्ष्य प्राप्तीका लागि एउटा महत्वपूर्ण प्लेटफर्म सावित हुनेछ


मिस नेपाल युएसए २०११ मा सहभागी हुन चाहनेहरुले जुलाई २० सम्म आवेदन दिन सक्नेछन् आवेदन अनलाईन मेलमार्फत पनि दर्ता गराउन सकिनेछ कार्यक्रमका प्रतियोगिहरुको छनौटका लागि अमेरिकाका दशवटा मुख्य सहरहरुमा अडिशन गरिने जुलाई मा वासिंटन डिसीमा, जुलाई मा बोस्टनमा, जुलाई १० मा एटलान्टा, जुलाई १५ मा न्युयोर्कमा, शिकागोमा जुलाई १६ मा , मियनापोलिसमा जुलाई १७ मा, डेन्भरमा २३ जुलाईमा, डल्लासमा जुलाई २४ मा , शियाटलमा जुलाई ३० मा जुलाई ३१ मा लस एन्जलसमा अडिशन कार्यक्रम गरिने अडिशनबाट छनौट भएका प्रतियोगिहरुलाई व्यक्तित्व विकाशका लागि तालिम समेत दिइनेछ यस्तो तालिम मिस नेपाल २००५ सुगरिका केसी मिस नेपाल ब्यूटिफूल १९९६ श्यारोन शेर्पा लगायतले दिनुहुनेछ तालिम अगस्त १२ देखि १९ सम्म न्युयोर्कमा गरिनेछ


मिस नेपाल युएसए २०११ छनौटका लागि अन्तिम प्रतियोगिता नेपाल पर्यटन वर्ष २०११ को अवशर पारेर अगस्त २० , सन् २०११ मा अमेरिकाको न्युयोर्कमा हुनेछ यो कार्यक्रम नेपाली पश्चिमी कला , संस्कृति , फेसन सौन्दर्यको एउटा महान समायोजन समेत हुनेछ अन्तिम प्रतियोगितामा ३० जना सुन्दरीहरुलाई सहभागी गराइनेछ प्रतियोगितामा विजयी हुनेले पांचहजार अमेरिकी डलरका साथमा छात्रबृत्ति, प्रमाणपत्र, पुरस्कार उपहारहरु पनि पाउनेछन् पहिलो प्रतियोगी दोश्रो प्रतियोगीले पनि क्रमश तीनहजार दुईहजार डलरसहित छात्रबृत्ति, उपहार, प्रमाणहरु पुरस्कारहरु पाउनेछन् आवेदन, स्वयम्सेवक, स्थानिय स्तरमा हुने अडिशनको सहकार्य, कार्यक्रमको प्रवद्धन अन्य सुचनाका लागि हाम्रो आधिकारिक वेभसाइट हेर्न हाम्रो सचिवालयमा सम्पर्क गर्न सक्नुहुनेछ

गौरी मल्ल

अध्यक्ष

मिस नेपाल युएसए २०११, सचिवालय

४० ८०, ७६ स्ट्रीट , ज्याक्सन हाइट, न्युयोर्क, ११३७३, अमेरिका

फोन ७१८ ३६० ८६१७ अफिस

इमेल: info@missnepalamerica.com

www.missnepalamerica.comwww.missnepalusa.info

 

Date: 6/11/2011

PRESS RELEASE

 

FOR IMMEDIATE RELEASE

 

MISS NEPAL USA 2011 – A GRAND BEAUTY PAGENT

New York. (July 11, 2011), USA – E Planet Pvt. Ltd., Nepal in collaboration with Event Planet Inc., USA, announces the holding of Miss Nepal USA 2011 Pageants in August 2011 in New York, USA.  The formal announcement of the event was made by the Event Chairperson Gauri Malla (A Famous Nepali Leading Actress) during the Press Conference which was held yesterday (June 10th from 6 pm to 8 pm) at Yeti of Hiezan Restaurant (Nepal – Japan Restaurant) in 4316 Queens Boulevard, NY 11104 – 1610.

 

Miss Nepal USA 2011 is a grand beauty pageant for the young Nepali girls of age group 18 – 27 across the USA. The pageant is aimed at inculcating in the Nepali community, a sense of connectedness through an event that celebrates cultural heritage of Nepal and rewards talent, intelligence and beauty.

 

Miss Nepal US 2011 is going to be a singular event that promotes arts and culture of Nepal and fosters personal growth. With the motto of ‘Empowering Youths, Promoting Nepal’, the event will serve as a platform for the participants to achieve their personal, professional and philanthropic goals with a credible title and a valuable experience of empowerment.

 

The applications for the “Miss Nepal USA 2011 Pageant” is to be submitted within July 20th, 2011. The application can also be submitted through online or mail. The participants for this mega-event will be selected through auditioning at ten major cities of USA: Washington D.C. (July 2nd and 3rd), Boston (July 9th), Atlanta (July 10th), New York City (July15th), Chicago (July 16th), Minneapolis (July 17th), Denver (July 23rd), Dallas (July 24th), Seattle (July 30th) and Los Angeles (July 31st). The short listed selected contestants (semifinalist) will have an opportunity to receive extensive trainings in personal development and interpersonal skills while working closely with established personnel like Sugarika K.C. (Miss Nepal-2005) & Sharon Sherpa (Miss Nepal Beautiful-1996) & many others from a wide spectrum. The training will be held from August 12th to August 19th 2011 in New York.

 

The grand final event will be held on August 20th, 2011 in New York, USA on the special occasion of Nepal Tourism Year 2011. It will be the great blend of Nepali and Western art, culture, fashion and beauty. The final event will see 30 fascinating young ladies representing their age group across USA to compete for the coveted title of Miss Nepal USA 2011. The winner of this pageant will not only bring glory to the Nepali community in USA but will also receive a combination of case & gift prizes with the retail value of $5000.00 including scholarship and others gifts certificates. Similarly, the 1st Runner-up & 2nd Runner-up also receives a combination of case & gift prizes with the retail value of $3000.00 & $2000.00 respectively including scholarship and others gifts certificates.

 

For additional information, application, sponsorship opportunity, volunteer opportunity and possible partnership for audition in local level, please visit our official website or contact us at our secretarial.

 

Gauri Malla

Event Chairperson

Miss Nepal USA 2011, Secretarial

40-08, 76 Street, Jackson Height, NY, 11373, USA

Phone: 1-718-360-8617 (O), 408-724-3411 (M)

Email: info@missnepalamerica.com

Website: www.missnepalamerica.com , www.missnepalusa.info



Share

Leave A Response »