हिमाली स्वरहरु – जे.सी.आई. नेपाल फेलोशीप सोसाइटी अमेरिका

जे.सी.आई. नेपाल फेलोशीप सोसाइटी अमेरिका

admin July 5, 2011 0

जुलाई ५, २०११ नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जे.सी.आई. सिनेटर महेश दाहालज्यु तथानेपाल जेसीजका राष्ट्रिय कोषाध्यक्ष जे.सी.आई. सिनेटर कृष्ण दुलालज्युको उपस्थितीमा अमेरिकामाबसोबास गरिरहेका नेपाल जेसीजकापुर्व पदाधिकारीहरु तथा नेपाल जेसीजसँगआवध्दपुर्व सदस्यहरु तथावहाँहरुका परिवारका सदस्यहरुकाबीचमाभाइचारा मित्रतातथावन्धुत्वभावनाको अभिवृध्दिगर्दै नेपाल जेसीजको गरिमालाई उच्च स्तरमा पुर् याउन सहयोग पुर्‍ याउने उदेश्यले जे.सी.आई. नेपाल फेलोशीप सोसाइटी अमेरिका” गठन गरिएको छ र सो सोसाइटीका लागिसंयुक्त राज्य अमेरिकाको संयोजकमानेपाल जेसीजकापुर्व कार्यकारिणी उपाध्यक्षतथा काठमाडौँ जेसीजकापुर्व अध्यक्ष जे.सी.आई. सिनेटर राजकुमार श्रेष्ठज्युलाइ मनोनयनगरिएको छ।वहाँको नेतृत्वमानिम्नानुसारको संयोजन समिती गठन गरिएको छ।

संयोजन समितीनिम्नानुसार रहेको छ –
संयोजक-जे.सी.आई. सिनेटर राजकुमार श्रेष्ठ (646-945-5478)
सदस्य- जे.सी.आई. सिनेटरनिजानन्द मल्ल (608-395-7243)
सदस्य- जेसी पुनमशाक्य (510-809-6909)
सदस्य- जे.सी.आई. सिनेटरदुर्गा प्रसादश्रेष्ठ (443-722-5580)
सदस्य- जे.सी.आई. सिनेटरबिनोद पौडेल (707-704-2233)
सदस्य- जेसी प्रमोद थुलुङ (510-809-6909)
सदस्य- जेसीविनयअर्याल (703-855-8581)
यसका साथै हरेक राज्यमा एक एकजना संयोजकपनिमनोनयन गरेको छ । जस अनुसार-
Maryland KemikaBhandari (410-299-1299)
Virginia Deepak Jamarkattel (443-983-5365)
Colorado ParbatiPokharel (970-208-6184)
Texas HariNeupani (972-607-0939)
New Jersey Shyam Narayan Shrestha (551-200-9731)
Gergia ShushmaPahadi (404-295-9362)
बाँकीअन्य राज्यहरुमापनि संयोजकमनोनयनगर्ने कार्य जारीरहने छ ।

संयोजक
जे.सी.आई.सिनेटर राजकुमार श्रेष्ठ

Share

Leave A Response »