हिमाली स्वरहरु – प्रेस वक्तव्य:एन आर एन अमेरिकाद्वारा जापानलाइ सहयोग

प्रेस वक्तव्य:एन आर एन अमेरिकाद्वारा जापानलाइ सहयोग

admin July 2, 2011 0
Board of Directors

President

Mr. Suman R. Timsina, PA

 

Senior Vice President

Mr. Pralhad KC, MA

Vice President

Dr. Bidya Ranjeet, CT

 

General Secretary

Mr. Shiv K. Rai, NH

 

Joint Secretary

Dr. Sohan Khatiwada, IN

 

Treasurer

Dr. Binod K. Shah, NY

 

Media Coordinator

Mr. Ram Kharel, VA

 

Public Relations Officer/ Spokesperson

Mr. Bhuwan P. Gurung, MA

 

Executive Board

Ms. Bishnu Maya Pariyar

Dr. Chinta Mani Lamichane

Mr. Mingma Sherpa

Mr. Shree Parjuli

Mr. Durga Subbha

Dr. Bishnu Phuyal

Mr. Temba Dongba Hyolmo

Mr. Rajendra Shiwakoti

Mr. Sangey Lama

Mr. Diili Raj Paudyal

Mr. Chhiring Rapke Lama

Mr. Arun D. Dhital

Mr. Tara Prasad PunMagar

Mr. Ramesh Shrestha

Mr. Dharam Biswokarma

Mr. Milan Rai

Mr. Brihspati Lama

Mr. Pasang Kaji Sherpa

Miss Divita Meheta

Mr. Nabin Sherchan

 

 

 

प्रेस वक्तव्य

एन आर एन अमेरिकाद्वारा जापानलाइ सहयोग

जुन २९,वाशिन्टन डि सि

 

जापानमा गत मार्चमा आएको सुनामिद्वारा प्रभावित क्षेत्रमा सहयोगका लागि सांकेतिक सहयोग स्वरुप् एन आर एन अमेरिकाको तर्फबाट उक्त संस्थाका बोर्ड अफ डिरेक्टर तथा मिडिया सँयोजक राम चन्द्र खरेलले नेपाली राजदूत डा शंकर शर्माको उपस्थितिमा अ्मेरिकाका लागि जापानि राजदूत इचिरो फुजिसाकिलाइ १२ हजार् ८१३ डलरको ड्राफ्ट हस्तान्तरण भएको थियो ।

 

उक्त अवसरमा नेपाली राजदूत डा शर्माले जापान नेपालको अत्यन्त निकट र सहयोगी मित्रराष्ट्र्र भएको बताउंदै  उहाँले उद्धारकार्य राम्रोसँग हुनेमा आशा व्यक्त गर्नु भयो  भने जापानी राजदूत फूजिसाकीले नेपाली जनताको मित्रताको त्यस प्रतीकलाई आफूले साह्रै ठुलो सहयोगको रुपमा लिएको उल्लेख गर्दै एन आर एन अमेरिकालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

सो अवसरमा संयोजक खरेलले उक्त रकम एन आर एन अमेरिका, अ्मेरिकामा रहेका बिभिन्न नेपालि संस्थाहरु तथा व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त भएको जानकरि दिनु हुँदै, जापानिहरुलाइ परेको यस दूखद क्षणमा जापानि जनता नेपालिहरुको मन र मस्तिस्कमा सधै रहि रहेको बताउनु भएको थियो।

 

सो अवसरमा मेरिल्याण्ड तथा पेन्सिलभेनियाकालागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, एन आर एन अ्मेरिका का बोर्ड सदस्य धरम विश्वकर्मा, सगरमाथा टेलिभिजनका विपिन राज उप्रेती,एनआरएन अमेरिकाका का पूर्व कोषाधक्ष लेखनाथ भण्डारी तथा  विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणा लगायतका  व्यक्तिहरुको सगभागिता रहेको थियो।

 

 

धन्यवाद

राम चन्द्र खरेल

मिडिया सँयोजक

एन आर एन, अमेरिका

 

 

Share

Leave A Response »