हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५७औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५७औ शृंखला सुन्नुहोस

admin July 7, 2011 0


नमस्ते !
स्वागत  छ  हिमाली  स्वरहरुमा  !
न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरु अनलाईन रेडियोले आफ्नो अनलाईन रेडियो यात्राको चार बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ|हाम्रा सम्पूर्ण श्रोता साथीहरु सबैलाई स-धन्यबाद व्यक्त  गर्दै हिमाली स्वरहरुको १५७औ शृंखलामा हामीले निम्न बिषयबस्तुहरु  समाबेश गरेका छौ|

तपाईले दिनु  भएको  साथ् र सहयोगले नै हिमाली स्वरहरु यहाँ सम्म बिबिध कार्यक्रम सहित आईपुगेको छ..तपाईले हाम्रो कार्यक्रम सुन्ने सम्म हामी अनलाईन  मार्फत निरन्तर गुन्जी रहने छौ!
प्रतिक्रियाको लागी इमेल nepaliradio@gmail.com
Phone 1 814 446 2541

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter


Share

Leave A Response »