हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५८औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५८औ शृंखला सुन्नुहोस

admin July 22, 2011 1


नमस्ते स्वागत छ हिमाली स्वरहरुमा!

आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्:

  • एउटा कुरामा मिस नेपाल युएस ए को बारेमा कलाकार गौरी मल्ल,नृत्य निर्देश बशन्त श्रेष्ठ र सहभगी उषा संग गरिएको कुराकानी सुन्नु हुने छ|
  • भाब शांग्रिलामा मिनिसोटा राज्यबाट अर्जुन प्रधान  ज्ञान बहादुर घले संग भलाकुसारी गर्दै भुटानी जनजीबन/कथा व्यथा सुनाउनु  हुने छ|भाब शांग्रिला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
  • बिकाश संगको बिसौनीमा  बिकाश बिस्ट स्मिता मास्के संग  डी भी  परेरर अमेरिका आएपछिको र उहाले अनुभब गर्नु भएको यहाको जन जीबनको बारेमा कुराकानी गर्दै हुनुहुन्छ|डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
  • सृजनाका स्वरहरुमा गोबिन्द कोईराला र विश्व बिमोहन श्रेष्ठको कविताहरु सुन्ने छौ|

साथमा सुन्ने छौ नारायण गोपाल,मेलावा देबी र राजेश बज्राचार्यको  गीत सुन्ने छौ|

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
फोन मार्फत प्रतिक्रिया दिनको लागी १ ८१४ ४४६ २५४१
नेपाली मन र नेपालीपन संग नजिक -हिमाली स्वरहरु


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

One Comment »

  1. Indra Lamichhane July 25, 2011 at 2:01 am -

    सर्बप्रथम म इन्द्र लामिछाने पेन्न्स्यल्वानिया usa यस हिमाली स्वरहरुका सम्पूर्ण hunit लाई धन्यवाद दिन चाहन्छु मलाई आज कता-कता हराईरहेको महसुस भहीरहेको छ. जसमा हराउनुको पनि छुटै खुशी र आनन्द भै रहेको छ. जीवनमा धेरै आरोह- अबरोह पार गर्दै आफ्नो मात्री भुमिबाट बिछोद्येर
    सात समुन्द्र पारी aauta नौलो संसारमा रोमालिरहेको बेलामा yesto आफ्नो बिर्सिन लागेको समयलाई फेरी नौलो ढाचाले स्रवनगर्न पाउदा धेरै आनन्दलागिरहेको छ यसै गरि आगामी दिनहारुमा अजै यो भन्दा पनि रोचक अनि तितो सत्यहारुलाई प्रस्तुत गरि दिनु हुन्छा भन्ने आशा गर्ध छु .

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »