हिमाली स्वरहरु – आरोह अबरोहमा आनी छोइंग डोल्मालाई सुनौ

आरोह अबरोहमा आनी छोइंग डोल्मालाई सुनौ

admin July 11, 2011 0


सांगीतिक कार्यक्रम आरोह अबरोहमा आज हामी गायिका आनी छोइंग डोल्मा संग सांगीतिक भलाकुसारी गर्दै उहाले हालै न्यु योर्कमा सम्पन्न गर्नु भएको सांगीतिक प्रस्तुतिका केहि अंशहरु सुन्ने छौ |आरोह  अवरोह हिमाली स्वरहरु अनलाइन रेडियोको सांगीतिक प्रस्तुतिहो|यो कार्यक्रम हामीले सांगीतिक कार्यक्रम आयोजना भएको स्थानको हल (बास्केटबल कोर्ट)मा गरेको हौ तपाईले बीच मा केहि बाहिरी हल्ला र अबरोधहरु पनि सुन्नु हुने छ|कार्यक्रम सुन्दा तपाईलाई  पर्न गएको अप्ठेरोको लागी क्षमा प्राथी छौ|

आरोह अबरोहमा आनी छोइंग डोल्मा संग कुराकानी गर्दै सुनौ केहि सुमधुर र शान्तिप्रिय संगीतहरु |
Please visit www.choying.com for Ani Choying’s Nun’s Foundations works

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »