हिमाली स्वरहरु – आरोह अबरोहमा भक्ति संगीत:हिरा बहादुर थापा संग सुन्नुहोस

आरोह अबरोहमा भक्ति संगीत:हिरा बहादुर थापा संग सुन्नुहोस

admin July 2, 2011 1


हिमाली स्वरहरु -अनलाईन रेडियोको सांगीतिक कार्यक्रम आरोह अबरोहमा आज हामी भक्ति/भजन संगीतको बारेमा पररास्ट्र सेवाबाट निबृत हुनु भएका ६१ बर्षीय हिरा बहादुर थापा संग भलाकुसारी गर्दै केहि भजन सुन्ने छौ|हिरा बहादुर थापा पररास्ट्र मामला  सम्बन्धि लेख रचनाहरु पनि लेख्नु हुन्छ |उहाको बारेमा थप जानकारी यो ब्लगमा पनि पाउन सक्नु हुन्छ|www.hirabthapa.wordpress.com

सरकारी सेवाबाट रिटायर्ड भए पछिका दिनहरु,भक्ति संगीत प्रतिको आकर्षण,र समग्र पारिवारिक कुराकानी सुनौ- आरोह अवरोहमा!
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com मार्फत!

हिमाली स्वरहरु-न्यु योर्क शहरबाट तयर हुने अनलाईन रेडियो कार्यक्रम हो!




Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

One Comment »

Leave A Response »