हिमाली स्वरहरु – कृष्ण धराबासीको “साइँली सानीमा” सुन्नुहोस

कृष्ण धराबासीको “साइँली सानीमा” सुन्नुहोस

admin July 14, 2011 7


कथा संसारमा  हामी कृष्ण धराबासीको निबन्ध संग्रह “आंधी नआउने घर”बाट “साइँली  सानीमा”” शिर्षकको  निबन्ध बाचन गर्दै छौ|
कथा संसार न्यु योर्कबाट तयार हुने  नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथाहरुको संग्रह हो|
निबन्ध बाचन गर्दै छन् सहदेव|
हाम्रा अन्य रेडियो कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com मा
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक

निबन्ध डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

7 Comments »

  1. Bhimsen dura July 15, 2011 at 2:43 am -

    धेरै राम्रो……… मलाई रेडियो मा लेख यसरि सुन्न मन लाग्छ | आज यहाँ यसरि सुन्न पाउदा मलाई धेरै खुशी लग्यो |
    “म संग १६ रुपैया भएको भए आज म मरेको ३ वर्ष भै सक्थ्यो.

    Well-loved. Like or Dislike: Thumb up 7 Thumb down 1

  2. gita thapa July 15, 2011 at 4:20 am -

    साइँली सानीमा निबन्धले मुटुको कुना कुनामा बेस्सरी छोयो. वाचन गर्नु हुने सहदेबजी! र लेखक कृष्ण धराबासीज्यु दुवैलाई हार्दिक धन्यवाद!!!

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  3. BimanIlameli@yahoo.com July 18, 2011 at 11:44 pm -

    यो सैली सानिमाको उपन्यास सुन्दा मेरो मुटुको कुना कुना चस्कियो, मलाइ धेरै राम्रो लाग्योअनि खुशी पनि यसरि नै अरु उपन्यास हरु सुन्न पाउ:

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  4. Hari Lamsal October 14, 2011 at 7:49 am -

    कृष्ण धराबासी जी को लेखाई सदाझैँ उत्कृष्ट छ । एकदमै
    मन पर्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  5. Krishna Baral October 14, 2011 at 7:53 am -

    एक दमै राम्रो लेखाई . धराबासीलाई सलाम ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  6. vishnu December 26, 2011 at 8:12 pm -

    कति राम्रो कथा .धन्यवाद

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  7. loken bhattarai October 15, 2012 at 12:57 am -

    सारै मिठो लाग्यो . कृष्ण dharaabasilai धेरै धेरै धन्यवाद .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »