हिमाली स्वरहरु – एउटा कुरामा मिस नेपाल युएस ए को बारेमा सुन्नुहोस

एउटा कुरामा मिस नेपाल युएस ए को बारेमा सुन्नुहोस

admin July 17, 2011 0


एउटा कुरामा आज हामी मिस नेपाल युएसएको वरीपरी रहेर  कार्यक्रमकी चेयर पर्सन नायिका गौरी मल्ल,न्यु योर्कको अडिसनमा आउनु भएकी एक सहभागी उषा र न्यु योर्क अडिसनमा जजको भूमिका निभाउनु भएका नृत्य निर्देशक  बशन्त श्रेष्ठ  संग आगामी अगस्ट २० मा न्यु योर्कमा हुन लागेको मिस नेपाल युएस ए को महत्व,किन हुदै छ,यो कार्यक्रममा सहभागी  भए पछी के फाइदा हुन्छ आदि बिषयमा भलाकुसारी गर्दै छौ|यो कुराकानी हामीले जुलाई १५मा न्यु योर्कमा आयोजित अडिसनमा गरेका हौ|कार्यक्रमको बारेमा कुनै जिज्ञासा भए हामीलाई इमेल लेख्नुहोस nepaliradio@gmail.com
मिस नेपाल युएस  ए को बारेमा तपाईलाई जान्न मन लागेको केहि कुराहरु छन् भने यो वेब पेज मा जानुहोस http://www.missnepalamerica.com/
आयोजक संग थप केहि जिज्ञासा भए हामीलाई प्रश्न लेखि पठाउनुहोस हामी उत्तर खोज्ने प्रयास गर्ने छौ|
एउटा कुरा गर्दै छन् सहदेव


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »