हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५९औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५९औ शृंखला सुन्नुहोस

admin August 6, 2011 0


नमस्ते स्वागत छ हिमाली स्वरहरु अनलाइन रेडियोमा!
आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन्-

  • “भाब सांग्रिलामा” ज्ञान  बहादुर घले भुटानी जीबन,राजनीति,देश प्रेम  पुनर्बास  र अमेरिका बसाईको भावना सुनाउदै हुनुहुन्छ|कार्यक्रम  प्रस्तुत गर्दै  हुनुहुन्छ   अर्जुन प्रधान|
  • भाब सांग्रिला डाउनलोड गर्नुहोस

  • बिकाश बिस्टले तयार  पार्नु भएको “बिकास  संगको  बिसौनीमा”  बिकाश  भट्टराई  संगको  भलाकुसारी  सुन्ने छौ|
  • बिकास संगको बिसौनी डाउनलोड गर्नुहोस

  • सृजनाका  स्वरहरुमा बिद्या बिमल बराल,बिष्णु पौडेल र गोबिन्द कोईरालाको कविता सुन्ने छौ|गोबिन्द कोईरालाको कविता बाचन गर्दै हुनुहुन्छ शैलेश श्रेष्ठ|
  • सृजनाका स्वरहरु डाउनलोड गर्नुहोस

  • कार्यक्रमलाई संगीतमय  बनाउने छ सिम्रन ढकाल र नीरा रानाभाटको सुमधुर गीत/गज़लले

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस  nepaliradio@gmail.com
नेपाली मन र नेपाली पन संग नजिक यो हो हिमाली स्वरहरु

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

Leave A Response »