हिमाली स्वरहरु – हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुहोस

admin August 15, 2011 1
हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुहोस

नमस्ते स्वागत छ हिमाली स्वरहरुमा
न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो हिमाली स्वरहरु सुन्नुहोस

आजको शृंखलामा हामी बिसेष गरेर जनजाती र आदिबासिका बिषयबस्तु र कुराकानी प्रस्तुत गर्ने छौ

  • एउटा कुरामा रणेन्द्र बराईली संग नेपाली राजनीति र सामाजिक परिवेश संग सम्बधित रहेर कुराकानी गर्ने छौ
  • सेरो फेरोमा नेपाल आदिबासी जनजाती महासंघ न्यु योर्क ले १७औ विश्व आदिबासी दिवसको अबसरमा  आयोजना गरेको कार्यक्रमको अडियो सामाग्री प्रस्तुत गर्ने छौ|
  • कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
  • त्यसै गरी अगस्ट २० मा सम्पन्न हुन गई रहेको मिस नेपाल युएस ए को बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनको अडियोको केहि झलक|
  • कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस|
  • सृजनाका स्वरहरुमा गाइजात्रे कविता राम चन्द्र शर्माको तर्फबाट
  • यमन श्रेष्ठको रमाइलो गीत,बिजय अधिकारीको नया गीत र गीतिनाटक मालती मंगलेबाट केहि सुमधुर गीतहरु सुनाउने छौ आजको शृंखलामा|

कार्यक्रमको बारेमा प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

हाम्रा  अन्य  रेडियो  कार्यक्रमहरु इन्टरनेटमा सजिलै सुन्न सकिन्छ
नेपालीमन र नेपाली पन संग नजिक-हिमाली स्वरहरु



Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

One Comment »

  1. ratna rijal August 29, 2011 at 1:34 pm -

    दिअर्कल्यन् मलाई यो कार्येक्रम धेरै नै मन पर्छा !!! यो कार्येक्रम सुन्न थालेपछि मा पागल नै हुन्छु !!!!तर पागल भए पनि सुनिरहंचू .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »