हिमाली स्वरहरु – भीमूसंग सुरु भएको मेरो जीबन सुन्नुहोस

भीमूसंग सुरु भएको मेरो जीबन सुन्नुहोस

admin August 1, 2011 1


कथा संसारमा हामी भारती गौतमको संस्मरणात्मक कृति  “स्मृतिमा भीमू ” बाट केहि संस्मरणहरु सुन्ने छौ|आजको अंकमा हामी भारती गौतमको भीमू संग कसरी परिचय भयो त  भन्ने जान्न “भीमूसंग सुरु भएको मेरो जीबन” लेखक आफै आफ्नो संस्मरण सुनाउदै हुनुहुन्छ|यो  पुस्तक  हालै  सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुरस्कारबाट  सम्मानित भएको थियो| स्मृतिमा भीमूको अर्को संस्मरण हामी अर्को अंकमा सुनाउने छौ|
कथा संसार हिमाली स्वरहरु अनलाईन रेडियोको सुन्ने कथाहरुको संग्रह हो|
आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

One Comment »

  1. Basu Shrestha August 1, 2011 at 7:33 pm -

    प्रस्तुति अलि अस्वभाविक लाग्यो | मानौं लेखकले नभई तेश्रो कोहि व्यक्तिले पढि रहेको छ | प्रस्तुतिको सोच राम्रो भए अनुसार पुस्तक वाचनमापनि भावनामा डुबेर स्वभाबिक ढंगले लेखिकाव्दारा पढिएको भए सुनमा सुगन्ध हुने थियो | प्रयास जारि रहोस |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

Leave A Response »