हिमाली स्वरहरु – बिकाश संगको बिसौनी सुन्नुहोस

बिकाश संगको बिसौनी सुन्नुहोस

admin August 4, 2011 0
बिकाश संगको बिसौनी सुन्नुहोस

हिमाली स्वरहरु अनलाईन रेडियोको एउटा बिशेष सामुदायिक कुराकानी “बिकाश संगको बिसौनी” सुन्नुहोस|बिकाश संगको बिसौनीमा न्यु योर्कका नेपाली समुदायका बिभिन्न व्यक्तित्वहरुले सुनाउनु भएको आफ्नो अनुभब,देशको चिन्ता,बिदेशमा गर्नुपरेको संघर्ष जस्ताको तेस्तै सुनाउदै छौ|
कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ बिकाश बिस्ट|
बिसौनीमा हुनुहुन्छ -विक्रान्त बिस्ट,किरण बिस्ट,कुमार जंग कार्की,रेम रानाभाट


त्यसै गरी कृति बराल,लक्ष्मी सैंजु,सीता ज्ञवालीको संगको भलाकुसारी बिकाश संगको बिसौनीमा सुन्नुहोस

  • बिकाश संगको बिसौनीमा बिकाश बिस्ट स्मिता मास्के संग डी भी परेरर अमेरिका आएपछिको र उहाले अनुभब गर्नु भएको यहाको जन जीबनको बारेमा कुराकानी गर्दै हुनुहुन्छ|
    सुन्नुहोस डाउनलोड गर्नुहोस
  • बिकाश संघको बिसौनीमा “ठाकुर ढकाल संगको भलाकुसारी |बिकाश संगको बिसौनी सुन्न यहाँ क्लिक गर्नुहोस
  • बिकाश संगको बिसौनीमा प्रशान्त शाही संगको भलाकुसारी
  • बिकाश संगको बिसौनी सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस

    Happy Listening!
    Sahadev Poudel
    Producer/Creator
    Himali Sworharu-Action Through Communication
    New York City
    (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
    also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

    Share

    Leave A Response »