हिमाली स्वरहरु – हुरिकेन आइरिन आउदै छ…साबधान अपनाउनु होस्(Video)

हुरिकेन आइरिन आउदै छ…साबधान अपनाउनु होस्(Video)

admin August 26, 2011 0

नमस्कार!
तपाईले थाहा पाईसक्नु भोला हुरिकेन आइरिन आउदै छ…साबधान अपनाउनु होस्! न्यु योर्कको “Mass Transit” बन्द हुने भएको छ शनिबार..तपाई बाढी आउने छेत्रमा हुनुहुन्छ भने सुरक्षित् स्थानको खोजि गर्नुहोस|आईतबार काममा जानु छ भने शनिबार बेलुकीनै कुनै उपाय सोच्नुहोस|

ध्यान दिनु पर्ने अन्य जरुरि कुराहरु यसप्रकार छ..
१. आफ्नो फोन,ल्याप् टप कम्प्युटर,  पुरा चार्ज गर्नुहोस,
२.आपतकालीन टर्च लाइट,मैन बत्ति सुरक्षित् राख्नुहोस
३.महत्वपूर्ण कागज पत्र पानीले नभेट्ने ठाउमा राख्नुहोस
३.२/३ दिन लाई पुग्ने खाना पानी एककृत गर्नुहोस
४.बाल बालिका,बिरामी र बृद्दहरुलाई पहिलो प्राथमिकता दिनुहोस !
५.तपाई संग मोटर छ भने  अग्लो ठाउमा ,रुख हरुबाट टाढा लगेर पार्क गर्नुहोस
६.एकदमै जरुरि परे 911 मा फोन गर्नुहोस !
७ .समाचार,रेडियो सुन्नुहोस !
८.नआत्तिनुहोस !
९.साथी भाई परिवार संग छिन छिनमा सम्पर्कमा बस्नुहोस !
१०.सके सम्म घरमै बस्नुहोस!

For lots more useful info, take a look here:
http://www.nyredcross.org/?nd=news_room_detail&news_id=379&jid=63321
http://www.nyc.gov/html/oem/html/nycsevereweather/weather_home.shtml

The best weather reporting online is here (no drama):  http://www.noaa.gov

 

If you know this info,Please let the other know!

Thank you

आपतकालीन अबस्थामा अपनाउनु पर्ने यी सुरक्षाको जानकारी,
हिमाली स्वरहरु-अनलाइन रेडियोको तर्फबाट


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

Leave A Response »