Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – डियर कल्याणको मेरो कथामा शम्भुको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा शम्भुको कथा सुन्नुहोस

admin August 6, 2011 5


डियर कल्याणको मेरो कथामा शम्भुको कथा सुन्नुहोस

मेरो कथा नेपालका बिभिन्न रेडियोहरु मार्फत प्रसारण हुने गर्दछ भने अनलाईन मार्फत तपाई हिमाली स्वरहरुको वेब पेज www.nepaliradio.org मार्फत सुन्दै हुनुहुन्छ|आज मेरो कथामा डियर कल्याण शम्भुको कथा सुनाउदै हुनुहुन्छ|आफ्नो कथा व्यथा लेखि पठाउनुहोस
dear_kalyan@hotmail.com or nepaliradio@gmail.com


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

5 Comments »

  1. saurav chandra acharya samadarshi August 9, 2011 at 12:21 am -

    यो programme कति बजे आउछ म जहिले राति ११ बजे को मात्र सुन्ने गर्छु कहिले काहि निदाएर छुट्टने गर्छ कृपया कति baje आउछ मलाई मैल गरिदिनु होला

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 4

  2. Sumon August 9, 2011 at 7:25 am -

    लेखाइ राम्रो लाग्यो तपाइको मित्र,

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 0

  3. bikhyat August 18, 2011 at 1:53 pm -

    धन्यवाद कल्याण ब्रो हजुर लाइ यो कथा प्रसारण गर्नुभएको मा . यो कथा भनेको आजका बिचालियेर बाटो बिराएका युवा पुताको लागि प्रेरणाको स्रोत हुन हो भन्दा नि हुन६अ एकदम राम्रो लग्यो मलाई.

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  4. ratna rijal- hal saudi arabia August 29, 2011 at 4:58 pm -

    कल्याण जी येसरी नै म जस्तै लाखौ स्रोताहरु को मन जित्न सफल हुनु होस येही छ हजुर लाई सुभकामना !!!!!

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  5. मनु कान्छा September 11, 2011 at 6:49 am -

    कल्याण जी येसरी नै म जस्तै लाखौ स्रोताहरु को मन जित्न सफल हुनु भएकोछ हजुर लाई सुभकामना कहिले पनि यो कार्यक्रम बन्द नगर्नु होला यहि कामना !!!!!

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 1