कथा संसारमा हामी भारती गौतमको संस्मरणात्मक कृति “स्मृतिमा भीमू ” बाट अर्को संस्मरणहरु सुन्दै छौ|आजको अंकमा भीमूको जीवनको उत्तरार्धको संस्मरण “निर्दयी बिहान” लेखक आफै सुनाउदै हुनुहुन्छ|यो पुस्तक हालै सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुरस्कारबाट सम्मानित भएको थियो| स्मृतिमा भीमूको अर्को संस्मरण हामी अर्को अंकमा सुनाउने छौ|कथा संसार हिमाली स्वरहरु अनलाईन रेडियोको सुन्ने कथाहरुको संग्रह हो|
आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)












