हिमाली स्वरहरु – १०२ औं देवकोटा जयन्ति समारोह

१०२ औं देवकोटा जयन्ति समारोह

admin September 10, 2011 0
१०२ औं देवकोटा जयन्ति समारोह

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रद्वारा हरेकबर्ष आयोजना गरिने देवकोटा जयन्ति सधैं झैं यसबर्ष पनि वासिंगटन डीसी स्थित George Mason University को Johnson Center मा यही अक्टोवर ३०, २०११ का दिन १ देखि ४ बजेसम्म (प्रस्तावित समय) मनाइने कुरा सहर्ष जानकारी गराउंदछौं । उक्त समारोह सम्पन्न गर्नका लागि केन्द्रीय महासचिव गीता खत्रीको संयोजकत्वमा निम्न बमोजिम “१०२ औं देवकोटा जयन्ति समारोह समिति” गठन गरिएको छ । सम्पृ्र्ण नेपाली दाजुभाई दिदिबहिनी तथा साहित्य प्रेमीहरु मित्रहरु आ—आफनो कविता, गजल, मुक्तक लिएर र साहित्य सिर्जनामा नलाग्नु भएकाहरु महानुभावहरु कार्यक्रमको शोभा बढाई दिन उपस्थित भई दिनु होला भनी बिनम्र अनुरोध छ । धन्यवाद

अनेसास द्वारा आयोजित १०२ औं देवकोटा जयन्ति समारोह समितिः
संयोजकः गीता खत्री
Email: gitakhatri@gmail.com
Phone: 347 377 9855 –H/ 347-306-8737-C

सदस्यहरुः—
१) प्रकाश नेपाल
३) विजय थापा —
४) गुणराज लुइटेल —
५) खिमानन्द आचार्य —
६) विमला निरौला —
७) खेम भट्टचन —
सल्लाहकारहरुः—
१) होमनाथ सुजेदी
२) ज्ञानेन्द्र गदाल

आयोजक,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्यसमिति

Share

Leave A Response »