हिमाली स्वरहरु – हिमाली स्वरहरुको १६१औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १६१औ शृंखला सुन्नुहोस

admin September 1, 2011 0


नमस्ते स्वागत छ हिमाली स्वरहरुमा !
आजको  शृंखलामा समाबेश सुन्ने बिषय बस्तुहरु यसप्रकार छ :

    • एउटा कुरामा दर्शन रौनियार संगको कुराकानी

(कुराकानी मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस)

    • बिकाश संगको बिसौनीमा  कुसुम तामांग कार्की अमेरिकाको जीबन,आफ्नो सफलता र नेपाली पनको बारेमा सुनाउदै हुनुहुन्छ|

(बिसौनिमात्रै सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस)

  • सृजनाका स्वरहरुमा केहि गीत  र कविताहरु छन्

कार्यक्रमलाई संगीतमय बनाउने छ तीजका गीत ,निकै पुरानो उस्ताद साइला र नारायण गोपालको सुमधुर गीतहरु सुन्ने छौ|

हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक
कार्यक्रमको बारेमा प्रतिक्रिया लेख्नुहोस nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)



Share

Leave A Response »