हिमाली स्वरहरु – Blood Donation Organized by UNDF

Blood Donation Organized by UNDF

admin September 25, 2011 1

युनाइटेड नेपलिज डेमोक्रेटिक फरम(UNDF ) ले सेप्टम्बर २५ आईतबारको दिन रगतदान कार्यक्रमको आयोजना गर्यो अमेरिकन रेडक्रसको बिशेष सहयोगमा न्यु योर्क, अस्टोरियामा रहेको चियन फेडरेसनको भबनमा|जिबनमा पहिलो पटक रगत दान गर्ने देखि १०२ पटक सम्म नियमित रगतदान गर्नेहरुको उत्साह जनक उपस्थिति थियो|
UNDF, NY Blood Drive Results:
66 people signed in
52 units (pints) of blood obtained. (This will help 156 patients)
12 people were deferred from donating. (due to low iron, travel, etc)
34 people were 1st time donors with the Red Cross.


Share

One Comment »

  1. Arjun Prasad Mainali September 27, 2011 at 10:56 am -

    सम्पूर्ण रक्तदाताज्यु हरुमा धन्यवाद!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »