हिमाली स्वरहरु – प्रधान मन्त्री डा. बाबुराम भट्टराईका कार्यक्रम र संचारकर्मीहरु संगको भेट (Video)

प्रधान मन्त्री डा. बाबुराम भट्टराईका कार्यक्रम र संचारकर्मीहरु संगको भेट (Video)

admin September 24, 2011 1
प्रधान मन्त्री डा. बाबुराम भट्टराईका  कार्यक्रम र संचारकर्मीहरु संगको भेट  (Video)

प्रधान मन्त्री डा.बाबुराम भट्टराई संयुक्त रास्ट्र संघको ६६औ साधारण महासभामा सहभागी भएर स्वदेश फर्कदै छन्|न्यु योर्क आए पछी विभिन्न सरकार प्रमुख संग साधारण भेट घाट/भलाकुसारी र तस्बीरहरु खिच्दै दुई वोटा जन साधारणको कार्यकममा पनि सहभागी हुनु भयो|न्यु स्कुलले आयोजना गरेको “२१ औ सताब्दिमा माओबादी” सम्बन्धि बिषय र नेपाली समुदायको लागी नेपाल मिसनले आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले आफ्नो बुद्दिमता,र ज्ञान,भाषण र बिचारको प्रयोग गर्नु भयो|

नेपाली समुदयको लागी आयोजना गरेको कार्यक्रममा केहि हल्ला खल्ला र कालो झन्डा देखाइयो|धेरैले आफ्नो रिस राग र गुनासाहरु पनि प्रधान मन्त्री सामु प्रस्तुत गरे!

नेपाल मिसनले स्थानीय समुदायलाई कार्यक्रम आयोजना गर्न नदिएको निहुमा स्थानीय आदिबासी जनजाती महा संघले कार्यक्रमको बिरोध स्वरूप प्रेस बिज्ञप्ति पनि बाड्यो|तर सुरक्षाको दृस्टीकोणले नेपाल मिसनले यो कार्यक्रम आफैले आयोजना गरेको बताएको छ|न्यु योर्कमा अवतरण गरे पछी र न्यु योर्क छाड्नु अघि प्रधान मन्त्रीले केहि संचार कर्मीहरु संग आफ्नो विचारहरु राखे | रगत दाता अर्जुन प्रसाद मैनालीले प्रधानमन्त्री राहत कोषको लागी १ लाख रुपैया दान दिनु भयो|

हरेक बर्ष यसै समयताका संयुक्त रास्ट्र संघको साधारण महासभा बस्ने गर्छ|आफ्नो आफ्नो देशको समस्या,अवस्थाको र बिस्व परिवेशको बारेमा हरेक देशका प्रतिनिधिले आफ्नो बिचारहरु व्यक्त गर्छन|


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

One Comment »

  1. rai September 26, 2011 at 8:50 am -

    प्रधान मंत्री डाक्टर बाबुराम भटरैलाई घरको चुहीएको छानो फेर्न हामि सबै मिलेर सघाओ
    यहि६ सम्पूर्ण देस बिदेसमा रहनुबयेका नेपाली दिदि
    बहिनि तथा दाजुभाई हरुलाई मेरो अनुरोध छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »