हिमाली स्वरहरु – न्यु योर्कमा बडा दशैंको वरिपरी आउदै गरेका केहि सामुदायिक गतिविधिहरु

न्यु योर्कमा बडा दशैंको वरिपरी आउदै गरेका केहि सामुदायिक गतिविधिहरु

admin September 28, 2011 0
न्यु योर्कमा बडा दशैंको वरिपरी  आउदै गरेका केहि सामुदायिक गतिविधिहरु

न्यु योर्कमा बडा दशैंको वरिपरी  आउदै गरेका केहि सामुदायिक गतिविधिहरु

Dashain Drinks in New York City!

Come celebrate Dashain 2011 with us on Friday, September 30, 2011 from
6:00 PM to 9:00 PM on the 2nd Floor of Sutton Place Bar at 1015 Second
Ave (between 53rd & 54th streets) in New York City! Sel Roti and
special Dashain drinks will be served!

Link to http://helpnepal.net/usa

Thanks.

Ujjwal Bhattarai
914-484-0371(C)

सम्पूर्ण दाजु-भाइ, दिदि-बहिनी हरुमा बिजया दशमी २०६८ सालको हार्दिक मंगलमय शुभकामना !
सेप्टेम्बर  २८, बुधवार का दिन घटस्थापना परेको हुनाले रिज्वूड नेपाली समाजको आयोजना मा निम्न मिति,स्थान  र समयमा घटस्थापना  पूजा आजा गरी जमरा राख्ने कार्यक्रम रहेको र यसै गरी घटस्थापना देखी दशमी सम्मका अन्य कार्यक्रमहरु हाम्रा दुर्गा मन्दिरका नयाँ गुरु श्री हरी नारायण सापकोटा द्वारा प्रकाशित गरी सक्नु भएको छ । यसैले सम्पूर्ण भक्तजनहरुलाई दुर्गा मन्दिरमा आमन्त्रन
धन्यवाद
                                                                         आयोजक
                                                             रिज्वूड  नेपाली  समाज
घटस्थापना –
मिती – बुधवार, सेप्टेम्बर २८
समय – बिहान ११ बजे
स्थान -दुर्गा मन्दिर
जमरा राख्ने – सांझ ८ बजे
फूलपाती भित्र्याउने – सोमबार, अक्टोबर ३, सांझ ९ बजे
कालरात्री – मंगलवार, अक्टोबर ४, रात्रीको १२ बजे
बिजया दशमी(दशैंको  टिका ) – बिहीवार, अक्टोबर ६ समय पछी तोकिने छ
यसै गरी दैनिक पूजा
बिहान ६-३०  देखी ८ बजे सम्म
बेलुका ८ बजे देखी ९ बजे सम्म
पन्डित जि लाई संपर्क गर्नु परेमा –
हरी नारायण सापकोटा
Durga mandir- 718-456-0129
Milan K. Shahi
New York

 

KUTUMBA CONCERT @ NYC

Time
Saturday at 8:00pm – October 2 at 3:00am

Location
Chian Federation

4401 Broadway
Astoria, NY

Created By

More Info
Come celebrate the advent of Dashain with GMIN and the world renowned Nepali folk instrumental ensemble Kutumba, who are performing in NYC for the first time as part of their USA tour.

Also featuring performances by Raju Lama (Mongolian Hearts) and Diwas Gurung (Ayurveda) who will perform in collaboration with Kutumba.

Purchase tickets online at http://kutumbanycgmin.eventbrite.com/

Ticket will have to be collected at the gate before the event.
The tickets cannot be mailed.
The ticket purchased online is higher due to processing fees.
Tickets can also be purchased at the venue on the event date.

Venue: CHIAN FEDERATION, 4401 Broadway, Astoria NY 11103
Date: October 1, 2011 at 8PM to 3 AM
Ticket Price: $35 (includes dinner)

****DJ WILL FOLLOW THE LIVE PERFORMANCE****

You are invited:

गर्मीको मौषम छेउ लाग्दै छ,वर्षाले दैनिक जीबनमा असर पारी रहेकै होला|यसै बिचमा बिस्तारै हिन्दुहरुको महान चाडपर्ब नजिकिदै छ|न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने नेपाली भाषा,साहित्यको नियमित जमघट चलीनै रहेको छ…जब सम्म तपाईहरुको कलम चल्ने छ, जब सम्म तपाईहरुको साथ् र सहभागिता हुने छ सृजनाका यात्राहरु नियमित अगाडी बढ्ने नै छ|

“अक्टोबर महिनाको सृजनाको यात्रामा यसपाली बिसेष गरी सुमधुर लयमा कविता लेख्ने/सुनाउने नेपाली कला संस्कृतिलाई माया गर्ने न्यु जर्सी निबासी अनन्त गोपाल रिसालको एकल कविता वाचन हुदै छ|”

त्यसपछी सधै झैँ अन्य १० सर्जकहरुको सृजना सुन्ने छौ|बडादशैको पुर्ब सन्ध्यामा आयोजना हुन लागेको सृजनाका यात्राहरुमा हामी शुभकामना आदान प्रदान गर्दै विश्व शान्ति र सुमधुर सम्बन्धको कामना गर्ने छौ|

सम्झनुहोस,
कार्यक्रम हुने स्थान:चौतारी रेस्टुरेन्ट, ज्याक्सन हाइट्स
मिती: अक्टोबर, २ आईतबार
समय:४ बजे देखि ६ बजे सम्म
थप जानकारीको लागी,
सीता खरेल,
बिनोद रोका,
विकास बिस्ट,
मणी वान्ग्देल,
सहदेब

प्रचार प्रसार सहयोगी-हिमाली स्वरहरु- अनलाईन रेडियो, न्यु योर्क


Share

Leave A Response »