हिमाली स्वरहरु – दशैं लाग्यो …बडा दशैंको मङ्गल कामना

दशैं लाग्यो …बडा दशैंको मङ्गल कामना

admin September 29, 2011 0


Music By ShurSudha
हिन्दुहरुको महान पर्ब बडा दशैंको मङ्गल कामना!शुभ होस्..सुख होस्..जय होस्!
हिमाली स्वरहरु -नेपाली अनलाइन रेडियो परिवार

हिन्दुहरुको महान पर्ब बडा दशैं “दिने” मौषम पनि हो|शुभकामना दिने लिने लहर सुरु भई सकेको छ ,यसै उपलक्ष्यमा हामी सबैले आफ्नो नजिकको पुस्तकालय, बिद्यालय,सामाजिक संघ संस्था आदिलाई “शुभ काम गर्नुस” भन्ने शुभकामना दिदै आफुले पाएको दक्षिणा, जितौरी वा अरु जे जस्तो सकिन्छ “दिन” सके “थोरै स्रोत/साधनले स्थानीय रुपमा राम्रा काम गरी रहेका ” सामाजिक संघ संस्थाले पनि “दशैँ” मनाउदा हुन|शुभकामको शुभकामना!!
फोटो सौजन्य:http://lalitkala.deviantart.com/#/द४आ१प्त
By Ananda Maharjan


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

Leave A Response »