हिमाली स्वरहरु – डियर कल्याणको मेरो कथामा सिताष्माको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा सिताष्माको कथा सुन्नुहोस

admin September 17, 2011 9


डियर कल्याणको मेरो कथामा  सिताष्माको  कथा
मेरो कथा नेपालका बिभिन्न रेडियोहरु मार्फत प्रसारण हुने गर्दछ भने अनलाईन मार्फत तपाई हिमाली स्वरहरुको वेब पेज www.nepaliradio.org मार्फत सुन्दै हुनुहुन्छ|आज मेरो कथामा डियर कल्याण सिताष्माको  कथा सुनाउदै हुनुहुन्छ|आफ्नो कथा व्यथा लेखि पठाउनुहोस dear_kalyan@hotmail.com or nepaliradio@gmail.com




Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

9 Comments »

  1. bikhyat September 25, 2011 at 1:58 pm -

    धेरै मार्मिक कथा मलाई मन पर्यो

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 2

  2. Indira pokhrel September 28, 2011 at 3:53 pm -

    यो कथा सुनेर मेरो आखाको अशु सोकियेना यो कथा सुरु हुदा देखि अन्तिम सम्म म रोए एकदमै मार्मिक कथा मलाई एकदमै मान पर्यो ….:(

    Well-loved. Like or Dislike: Thumb up 9 Thumb down 1

  3. Lok Raj Bhatt September 29, 2011 at 3:31 am -

    कथा राम्रो छ यो पढेर केहि सिकियो

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 2

  4. surendra prasad bhatta October 19, 2011 at 6:03 am -

    के गर्नु जिन्दगि एस्तै रैछ दुख पिडा र आँसु जीवन को गहना जस्तो बन्दो रैछ सहन सक्नु पर्दो रैछ सहनु नै सबै भन्दा ठुलो कुरा रैछ

    Well-loved. Like or Dislike: Thumb up 7 Thumb down 0

  5. surendra prasad bhatta October 20, 2011 at 4:54 pm -

    तपाई हरु ले अब मेरो कथा facebook मा search गर्न सक्नु हुन्छ जहाँ तपाई हरु ले page र group भेट्नु हुन्छ दुवै हेर्नु होला

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 1

  6. Lok October 31, 2011 at 12:20 am -

    We can’t Hear this katha .. Plez xan give link so to lis…

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  7. sapana November 22, 2011 at 12:58 am -

    जिन्दगी जति नै कठोर भए पनि बाच्नु नै पर्छ
    जति दुखा भए नि सहनू नै पर्छ. जस्तो सुकै परिस्तिथि मा पनि हास्नु नै पर्ने
    समाझलाई देखाउन भए पनि खुशी हुनै पर्ने
    यो जीवन नै एस्तै हो सुख मा मात्र रम्ने होइन दुख मा पनि रम्न सिक्नु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 1

  8. kk December 20, 2011 at 5:58 am -

    राम्रो 6

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  9. chitrachamlingrai February 28, 2012 at 1:21 am -

    शिखा को कथा राम्रो x

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »