हिमाली स्वरहरु – रा.प्र पा नेपालका अध्यक्ष कमल थापा संगको कुराकानी

रा.प्र पा नेपालका अध्यक्ष कमल थापा संगको कुराकानी

admin October 16, 2011 0

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा अमेरिकाको न्यु योर्कमा आई पुग्नु भएको बेलामा हिमाली स्वरहरुले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गर्दै छौ|के भन्छन त नेपालको समसामयिक राजनीति अबस्थाको बारेमा र आफ्नो अमेरिकाको भ्रमणको बारेमा?हेरौ सुनौ !
कुराकानी गर्दै छन् सहदेव-

कमल थापा न्यु योर्क र वाशिंगटन डिसीमा आयोजना हुने सामुदायिक भेटघाट एब छलफल कार्यक्रममा पनि सहभागी हुनुहुने छ|

Dear Friends,

NY Nepali Community is organizing an interaction program with RPP Nepal President Mr. Kamal Thapa, the only leader standing on principle. Let’s hear what he says.

Date- 16TH October 2011,

Time- 1: 00 PM- 5: 00 PM

Venue- Sagarmatha Restaurant, 62-02 Roosevelt Ave., Queens, NY

Free Entrance: Open to everybody

निमन्त्रणा

आदरणीय दाजु-भाई तथा दिदी बहिनिहरु ,

अमेरिकामा नेपालीहरुको जेष्ठ साझा संगठन- अमेरिका नेपाल सोसाइटीको (ANS) तत्वावधानमा यही शनिबार अक्टोबर २२ तारिख, २०११ का दिन राष्ट्रिय प्रजातन्त्र पार्टी-नेपालका अधक्ष्य कमल थापा संग समसामयिक राजनैतिक अवस्थाको सन्दर्भमा अन्तर्कृया आयोजना गरिएको हुंदा यंहाहरुको उपस्थितीको लागि अनुरोध गरिन्छ।

स्थान: दुर्गा मन्दिर .लोर्टन ,भर्जिनिया
मिती: २२ अक्टोबर २०११,शनिबार
समय: दिंउसो ठीक १ :३० बजे
ठेगाना: 8400 Durga Place
Fairfax Station VA, 22039

आयोजक :
अमेरिका नेपाल सोसाईटी, वाशिंगटन डि सी,

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »