नमस्ते स्वागत छ,हिमाली स्वरहरुमा,
हिमाली स्वरहरुको आजको शृंखलामा समाबेश सुन्ने सामग्रीहरु यस प्रकार छन्
सम्पूर्ण कार्यक्रम डाउनलोड गर्न र सुन्न यहाँ क्लिक गर्नुहोस
- एउटा कुरामा रा.प्रा.पा नेपालका अध्यक्ष कमल थापा संगको कुराकानी
- कुराकानी मात्र सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस
- बिकाश संगको बिसौनी मा आंग जब्बु शेर्पा संगको भलाकुसारी
- बिकाश संगको बिसौनी मात्र सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस )
- नेपाली भाषी भुटानी परिवारहरुको भावना र बिचारलाई समेटेर तयार पारिएको कार्यक्रम भाब सांग्रिला नाग़ माया राई संगको कुराकानी प्रस्तुत गर्नु हुने छ अर्जुन प्रधान
- भाब सांग्रिला सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस
- सृजनाको स्वरहरुमा अनन्त रिसाल र अरुण क्षत्री अनुरागिको सृजना सुन्ने छौ
सम्पूर्ण सृजनाका स्वरहरुको रचनाहरु सुन्न यहाँ क्लिक गर्नुहोस
साथमा सुन्नु हुने छ सुमधुर नेपाली संगीत र सामुदायिक गतिविधिहरु
आफ्नो सुझाब प्रतिक्रियाहरुको लागी nepaliradio@gmail.com
नेपाली मन र नेपाली पन संग नजिक
–
Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)








