हिमाली स्वरहरु – हिमाली स्वरहरुको दीपावली बिशेष १६५औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको दीपावली बिशेष १६५औ शृंखला सुन्नुहोस

admin October 24, 2011 0


शुभ दीपावलीको अबसरमा हिमाली स्वरहरु-अनलाइन रेडियो प्रस्तुत गर्दछ हिमाली स्वरहरुको दीपावली  बिशेष १६५औ शृंखला सुन्नुहोस|
हिमाली स्वरहरुको दीपावली बिशेष १६५ औ शृंखला सुन्नुहोस/डाउनलोड गर्नुहोस

आजको  कार्यक्रममा सुन्ने सामाग्रीहरु यसप्रकार छन्:
  • न्यु योर्कमा आयोजना भएको अनेसास, न्यु योर्क च्याप्टरले आयोजना गरेको महाकबि देबकोटाको १०२औ जन्म जयन्ती र देउसी भैलो कार्यक्रममा प्रस्तुत गरिएको बिबिध कविताका अंश ,र गीत संगीत प्रस्तुत गर्ने छौ |
  • त्यसै गरि न्यु योर्कमा सामाजिक न्याय र अधिकारका लागी कार्यरत “अधिकार”ले आयोजना गरेको बिशेष देउसी, भैलो, गीत सुन्ने छौ|
साथमा सुन्ने छौ  नेपाल भाषाको गीत,कोमल मल्लको तिहार कविता|
हिमाली स्वरहरु परिवार हाम्रा समस्त श्रोता, शुभ चिन्तक  एब परिवारहरुलाई शुभ दीपावलीको पावन अबसरमा मंगलमय शुभकामना व्यक्त गर्दछौ|तपाईको जीवनका  हरेक किसिमका अँध्यारोहरु   हटुन..जीबन उजेलो होस्….हिड्ने बाटाहरु उजेलो होस् ..शुभ होस्!
सुझाब/प्रतिक्रियाको लागी nepaliradio@gmail.com
थप कार्यक्रमहरुको लागी हाम्रो वेबपेज हेर्दै गर्नु होला!
नेपालीमन र नेपाली पन संग नजिक -हिमाली स्वरहरु
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »