हिमाली स्वरहरु – न्यु योर्कमा आउदै गरेका केहि कार्यक्रमहरुको जानकारी

न्यु योर्कमा आउदै गरेका केहि कार्यक्रमहरुको जानकारी

admin October 14, 2011 0

शुभ दीपावलीको अबसरमा न्यु योर्कमा देउसी भैलो खेल्ने केहि रमाइलो कार्यक्रमहरु: आपतकालीन राहत कोषको सहयोगार्थ न्यु योर्कबासी “हामी नेपाली”ले अक्टोबर २१ शुक्रबार,सगरमाथा रेस्टुरेन्टमा साँझ ८ बजे देखि ..शनिबार अक्टोबर २२ अनेसास न्यु योर्क च्याप्टरको महाकबी देबकोटा जयन्ती,देउसी भैलो र कविता,चौतारी रेस्टुरेन्टमा र सामाजिक न्यायको लागी कार्यरत “अधिकार” को अक्टोबर २३ आईतबार दिउसो १२ बजे देखि चियन फेडेरेशनमा|देउसी भैलो खेलौ…रमाईलो संगै सहयोग पनि गरौ

न्युयोर्कवासी नेपालीमा
हाम्रो नमस्कार !

साथै शुभ-दीपावली २०६८, को पावन अवसरमा सबै नेपालीमा
हार्दिक- मंगलमय शुभ-कामना !

बिषय:-“आपत्कालीन राहत कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रममा” हाम्रो हार्दिक निमन्त्रणा l

उपरोक्त सम्बन्धमा विगतका दिनहरूमा न्युयोर्कवासी नेपालीहरूले पटक पटक आपत्कालीन घटना दुर्घटनाहरू भोग्नुपरेका तीता यथार्थताहरू हामी सबैलाई विदितै छ। त्यसैले आउँदा दिनहरूमा यस किसिमको तत्काल आइपर्ने आपतविपतलाई सामना गर्नुको निम्ति हामी सबै मिलेर आगामी २०६८ को दीपावलीको उपलक्षमा देउसीभैलो कार्यक्रम गरेर एउटा आपत्कालीन कोषको विधिवत स्थापना गर्ने कार्यमा जुटेका छौँ । तपाईंबाट स्वेच्छाले उदारपूर्वक प्रदान गरिने जे जति धनराशी हुन्छ त्यसलाई हामी सबैले उदात्तरुपले सम्मानगरी निर्णयानुसार प्रयोग गर्नेछौ। र तपाईंले दिएको धनराशीले न्युयोर्कवासी नेपाली समुदायको आपत्कालीन विपति टार्नको निम्ति एउटा ठूलो सघाउ पुर्‍याउनेछ भन्ने कुरामा पनि हामीलाई पूर्ण विश्वास छ। त्यसैले यस विशिष्ट कार्यक्रममा निम्नलिखित मिति ,समय र स्थानमा उपस्थित भइ स्वेच्छाले सहयोग गरी सहभागीसमेत भइदिनहुन हार्दिक अनुरोध छ।

निम्न
मिति :- अक्टोबर २१ ,२०११ ,शुक्रबार l
समय :- ८ बजे बेलुका देखि २ बजे बिहानसम्म (8PM TO 2AM)
स्थान :- सगरमाथा रेस्टुराँ ,६१ St. र रूजभेल्ट एभेन्यु

भवदीय
आयोजक समुह
न्युयोर्कवासी “ हामीनेपाली”

You are cordially invited to participate in “Devkota Jayanti & Deepawali
Saanjh” program organized by INLS, NY Chapter to celebrate 102nd. Birthday
of Mahakabi Laxmi Prasad Devkota and Deepawali, an annual festival of
INLS, NY Chapter. The program will be held on 22nd. October, 2011 at

Chautari Restaurant & Bar, 74-15 Roosevelt Avenue, Jackson Heights, NY
11372. The program starts at 2.30 pm sharp. You are invited along with
your family & friends.

All those interested to participate in the competitive literary program
should send the titles of their articles [Poem, Gazal, Muktak, Short story
(not longer than 5 to 7 minutes)] via email to the address provided in the
flyer not later than October 15, 2011. Winning articles will be awarded
with certificates & cash prizes. Articles received after October 15, will
not be included in the program.

Please find attached flyer for details about the program.

Contribution: $25.00 per person ($10 for children under 10 years). Snacks,
drinks and delicious Nepali dinner will be served.
Please confirm your participation at the above email address ASAP. Thank you.

Warm regards,
Parita Rajbhandari
General Secretary
INLS, NY Chapter
www.inlsny.org

We cordially invite you to join Adhikaar for an afternoon of celebrating Adhikaar’s work and our culture. We hope you will be able to join us, and support us as we strengthen our community together. Please help us publicize the event.

Sincerely,
Luna


Adhikaar Deusi-Bhailo Celebration

When:
Sunday, October 23 · 12:00pm – 6:00pm

Where:
Chian Federation
4401 Broadway
Astoria, NY
(R train to 46th Street)

Food, songs, dances, music and traditional DEUSI-BHAILO program. FESTIVE attire.
FREE entry. Please come prepared to make a tax-deductible DONATION to support Adhikaar’s work.

Please RSVP on Facebook or by emailing us at events@adhikaar.org, and help us spread the word.


Share

Leave A Response »