हिमाली स्वरहरु – अधिकारको देउसी भैलो कार्यक्रम न्यु योर्कमा

अधिकारको देउसी भैलो कार्यक्रम न्यु योर्कमा

admin October 24, 2011 0

सामाजिक न्याय र अधिकारका लागी न्यु योर्कको नेपाली समुदायमा कार्यरत सामाजिक संस्था अधिकारले शुभ दीपावलीको शुभ अबसरमा बिबिध मनोरन्जनात्मक एब सांस्कृतिक कार्यक्रमको बिचमा देउसी भैली आयोजना गर्यो|संयुक्त रास्ट्र संघका लागी नेपाली महामहिम राजदुत श्री ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि हुनु भएको कार्यक्रमा भाई बहिनि एब बिभिन्न कलाकारहरुले संगीत एब नृत्य प्रस्तुत गर्नु भएको थियो|सामाजिक काममा सघाउने केहि स्वम्सेबी साना नानीहरुलाई उहाहरुले गर्नु भएको महत्वपूर्ण योगदानको सम्मान पनि गरिएको थियो|
कार्यक्रम अक्टोबर २३ आईतबारका चियन फेडरेसन अस्टोरिया,कुइंसमा भएको थियो|
भिडिओ हिमाली स्वरहरु- अनलाईन रेडियोको तर्फबाट सहदेव:





Share

Leave A Response »