हिमाली स्वरहरु – हिमाली स्वरहरुमा स्वास्थ्य छलफल सुन्नुहोस

हिमाली स्वरहरुमा स्वास्थ्य छलफल सुन्नुहोस

admin October 5, 2011 5

हिमाली स्वरहरुले स्वास्थ्य सम्बन्धि साधारण जानकारी दिने उदेश्यले तयार पारेको“स्वाथ्य छलफल” मा स्वागत छ !रोग,निरोग र निदानको लागि सुरु गरिएको एउटा स्वस्थ्य अभियान!कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया वा सुझाब लेखि पठाउनुहोला र कार्यक्रमलाई सहयोग गर्न चाहनु हुन्छ भने पनि हामीलाई सम्पर्क गर्नु होला|
स्वस्थ्य छलफलमा हाम्रा साथी रोमन अधिकारी यो साता डा.सुमन अधिकारी संग युरिक एसिडको बारेमा छलफल गर्दै हुनुहुन्छ|

युरिक एसिड संग सम्बधित छलफल सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस

स्वस्थ्य छलफलमा हाम्रा साथी रोमन अधिकारी यो साता काठमाडौँ बिश्व बिद्यालय,धुलिखेल अस्पतालमा कार्यरत डा.अजय रिसाल संग डिप्रेसनको बारेमा छलफल गर्दै हुनुहुन्छ|


डिप्रेसन संग सम्बधित छलफल सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस

डा. बिजय रिसाल संग उच्च रक्तचाप(High Blood Pressure)को बारेमा स्वास्थ्य छलफल गर्दै हुनुहुन्छ|डा. रिसाल शिकागो स्थित एड्भोकेट अस्पतालमा कार्यरत हुनुहुन्छ|

“स्वास्थ्य छलफल” उच्च रक्तचापको बारेमा मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

“स्वास्थ्य छलफलमा” “हृदयघात”(Heart Attack)को बारेमा इलोनोई राज्यको साउथर्न इलोनोई हस्पिटलमा कार्यरत डा.लक्ष्मी ढकाल संग रोमन अधिकारीले गर्नु भएको कुराकानी सुन्नुहोस

हृदयघातको बारेमा गरिएको छलफल मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

“स्वाथ्य छलफल”मा रोमन अधिकारी सिकागो-अड्भोकेट हस्पिटलमा कार्यरत डा.बिजय रिसाल संग तनाब (Stress) को बारेमा स्वास्थ्य छलफल गर्दै हुनुहुन्छ सुन्नुहोस

तनाब(stress)को बारेमा मात्रै गरिएको छलफल सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

रोमन अधिकारी साउथर्न इलोनोइ युनिभर्सिटी हस्पिटलमा कार्यरत डा.लक्ष्मी ढकालसंग ‘चिसो बाट कसरी बच्ने’ भन्ने बिषयमा गर्नु भएको “स्वास्थ्य छलफल” सुन्नुहोस |


‘चिसो बाट कसरी बच्ने’ भन्ने बिषयमा गर्नु भएको छलफल मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
स्वस्थ्य छलफलमा ब्रोंक्स लेबनान हस्पिटलमा कार्यरत डा.उपेन्द्र महत संग हाम्रा साथी रोमन अधिकारीले निमोनियाको बारेमा गर्नु भएको छलफल सुन्नुहोस

निमोनियाको बारेमा गरेको छलफल सुन्न यहाँ क्लिक गर्नुहोस

महत्वपूर्ण जानकारी:
हिमाली स्वरहरुको “स्वास्थ्य छलफल”मा चिकित्सकहरु संग गरिएको यो सामान्य छलफल हो|यो छलफललाई आधार बनाएर कुनै पनि औषधि उपचारहरु आफ्नो चिकित्सकहरुको सल्लाहबिना उपयोग नगर्नुहोस!
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

5 Comments »

  1. bhumika November 24, 2010 at 4:43 pm -

    छलफल सुने प्रयास राम्रो छ तर जति कुरा डाक्टर बाट लिनु पर्ने हो त्यो सकिएन जुन गहिराई मा पुग्नु पर्थियो त्यहाँ पुग्न सकिएन
    मैले जति आशा गरेको थिए पाउन सकिन

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  2. Bijay January 9, 2011 at 8:11 am -

    I really liked this radio interview. I think this interview is very useful to lot of people who are unaware of the blood pressure problems. The radio host Mr. Roman is very good specially he asked very important questions to the Doctor about the blood pressure. I wish all the best for this show and looking forward to listen more shows like this from Mr. Roman.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  3. Shesha B. Shah January 27, 2011 at 11:46 pm -

    I personally being as a health conscious person, really liked this program because this is really informative and will certainly helpful and pragmatic in order to create an awareness among the Nepalese communities no matter wherever they are living around this globe.

    As universal facts, health is wealth and precaution is better than cure, hence more obviously people like us mostly who have been living in these busiest parts of this world like America and Europe, such diverse kind of health related radio website program is of course, extremely beneficial and helpful. In fact, one can listen this kind of essential program in any time, anywhere, whenever he/she can wish according to their ease, time and interest but however benefit depends upon: just a matter of how far one can be able to apply such great Doctors advices and suggestion in his/her day to day lives.

    Finally I give my heartfelt thanks to both personalities of this radio website respectively Mr. Shadev Acharya as well as Mr. Roman Adhikari who have contributed this invaluable program obviously bringing to us in a very simplified, accurate and illustrative format because any Nepali listeners can easily digest the great inputs of this beneficial programs. Preciously the most beauty of this program is without spending a penny we can listen and learn regarding any helath related issues of our day to day life coming directly from our great Nepalese Doctors who are working in US hospitals as well as associated in their different specialized faculty of medical sciences. Succintly, we must be proud and thankful for their great contributions in this live forum of Himali Voices of Mr. Acharya.

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  4. sudeep Lama April 4, 2011 at 2:10 am -

    यो रेडियो को स्वस्थ समन्धी अन्तरबार्ता धेरै मन पर्यो त्यसैले मा सधै यो रेडियो सुन्छु .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  5. ramesh rai August 30, 2011 at 10:32 pm -

    रोमनजीको स्वास्थ्य सम्बन्धी कार्यक्रम राम्रो लाग्यो र यस रेडियो कार्यक्रमबाट हामी नेपाली श्रोताहरुले हाम्रो अमूल्य सम्पती स्वास्थ्यको बारेमा निसन्देह नै जानकारी प्राप्त गर्ने कुरामा दुईमत नहुने कुरामा म बिस्वस्त छु र रोमनजीलाई धेरै धेरै धन्यबाद छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »