हिमाली स्वरहरु – सृजनाका यात्राहरुको अक्टोबर महिनाको शृंखला अडियो/भिडियो

सृजनाका यात्राहरुको अक्टोबर महिनाको शृंखला अडियो/भिडियो

admin October 3, 2011 0

अक्टोबर महिनाको पहिलो आईतबार सृजनाका यात्राहरुमा कबि अन्नत गोपाल रिसालको एकल कविता बाचन सम्पन्न भयो|
अडियो



सृजना अन्य सर्जकहरुमा बिनोद रोका,तिर्थ राज बराल,ज्योति पौडेल,पुनम काफ्ले,बद्रि पौडेल,अरुण क्षेत्रि “अनुरागी”,पुष्पा अधिकारी गौतम,विकास बिस्ट र सहदेव पौडेल हुनुहुन्थ्यो|
सृजनाका यात्राहरु न्यु योर्कमा नेपाली भाषी सर्जकहरुको सामुहिक साहित्यिक यात्रा हो|

हरेक महिनाको पहिलो आईतबार आयोजना हुने सृजनाका यात्राहरु आगामी नोवेम्बर महिनाको पहिलो आईतबार हुदैछ|इच्छुक सबैलाई निम्तो छ|अडियो/भिडियो:हिमालीस्वरहरु अनलाइन रेडियो

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

Leave A Response »