हिमाली स्वरहरु – Occupy Wall Street Protest in New York City

Occupy Wall Street Protest in New York City

admin October 19, 2011 0

म यसै साता न्यु योर्क लगायत बिस्वभरी फैलिदै गएको “Occupy” प्रदर्शन  हेर्न डाउन टाउन न्यु योर्क पुगेको थिए   |Occupy Wall Street नाम को प्रदर्शनमा मैले भेटेका,देखेका केहि प्रदर्शनकारीहरु संग कुरा कानी पनि गरेको छु यस भिडियोमा| आलोचकहरु भन्छन यी प्रदर्शनकारीहरु संग कुनै ठोस् एजेन्डा छैन|तथापी प्रदर्शनकारीहरु बिशेष गरेर धेरै धनीहरु जो थोरै ट्याक्स तिर्छन, उनीहरुले समान ट्याक्स तिर्नु पर्ने, सरकारले स्वास्थ्य,रोजगार आदि बिषयमा सर्बसाधारणको ख्याल गर्नु पर्ने माग राख्दै आएका छन्|बिसेषत: पुजी पतिहरुको बिरुद्द यो आन्दोलन लक्षित् भए जस्तो देखिन्छ|

यहाको प्रदर्शन शान्ति पूर्ण,संगीतमय,र कलात्मक  छ  भने उनीहरुले उठाएको आवाज बुलन्द  छ भन्छन यो आन्दोलनलाई साथ् दिनेहरु| यस्तो प्रकारको आन्दोलन अहिले विश्वका अन्य देशहरुमा पनि फैलिएको छ| आन्दोलन जारी छ| हेर्नुहोस् हामीले तयार पारेको यो भिडियो र तस्बिरहरु|

भिडियो तस्बिर सबै: सहदेव 

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on 


Share

Leave A Response »