हिमाली स्वरहरु – UNDF ले आयोजना गरेको चियापान समारोहको संछिप्त भिडियो

UNDF ले आयोजना गरेको चियापान समारोहको संछिप्त भिडियो

admin October 24, 2011 0

न्यु योर्कको नेपाली समुदायमा बिबिध छलफल एब कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको युनाइटेड नेपलिज डेमोक्रेटिक फरुमले(UNDF) शुभ दीपावलीको अबसरमा एक चियापान एब भेटघाट कार्यक्रमको आयोजना गर्यो न्यु योर्कको चौतारी रेस्टुरेन्टमा |कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो एमालेका नेता एब पुर्ब उप प्रधानमन्त्री बामदेब गौतम|कार्यक्रममा डा.तारा निरौला,दिपेश लिम्बु आनन्द बिस्ट एबं सीता खरेलले आ-आफ्नो विचार राख्नु भएको थियो भने नेता बामदेब गौतमले समसामयिक नेपाली राजनीतिको चर्चा परिचर्चा गर्नु भएको थियो|


Share

Leave A Response »