आजको कार्यक्रममा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन:
कार्यक्रमको सम्पूर्ण शृंखला सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
- एउटा कुरामा हालै संयुक्त राष्ट्र संघका महासचिब बान्की मुन संग “लुम्बिनी बिकाश कोष”का संयोजकहरुको भेटघाट पछि डा.मुनेन्द्र रिजालले प्रेश भेटघाटमा दिनु भएको केहि संछिप्त जानकारी र
- माओबादी अध्यक्ष्य एबं पुर्ब प्रधान मन्त्री पुष्प कमल दाहालले बर्तमान शान्ति प्रक्रिया र राजनीतिक अबस्थाको बारेमा राख्नु भएको आफ्नो समसामयिक विचार|
- बिकाश संगको बिसौनीमा न्यु योर्कमा हालै आउनु भएकी शोभा गौतम संगको भला कुसारी सुन्ने छौ
- नेपाली भाषी भुटानी परिवारहरुको भावना,विचार समेटेर तयार पारेको भाब सांग्रिलामा अर्जुन प्रधान नांग माया राई संग कुराकानी गर्दै हुनु हुन्छ|
- सृजनाका स्वरहरुमा नवराज सुब्बा, कोमल मल्ल र बिजयंता थापाको सृजनाहरु सुन्ने छौ|
कार्यक्रमलाई संगीतमय बनाउने छ केहि सुमधुर नया पुराना गीत संगीतहरुले|
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
नेपाली मन र नेपाली पन संग नजिक-हिमाली स्वरहरु
–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)







