कथा संसारमा हामी कथाकार अनमोलमणीको सुन्ने किताब संग्रहबाट कथा “निलिमा र गाढा अँध्यारो ” प्रस्तुत गर्दै छौ|यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब सिडी बाट साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै हुनुहुन्छ अच्युत घिमिरे|कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,,निबन्ध ,संस्मरण हामीलाई nepaliradio@gmail.com मा लेखि पठाउनु होला!
कथा सुन्न र डाउनलोड गर्न यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ
–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)








