हिमाली स्वरहरु – Happy 3rd Anniversary to Everest Times

Happy 3rd Anniversary to Everest Times

admin November 7, 2011 0

न्यु योर्कको नेपाली समुदायमा बिगत तिन बर्ष देखि हरेक १५ दिनमा प्रकाशित हुदै आएको पत्रिका एभरेष्ट टाइम्सले आफ्नो प्रकाशनको तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरको छ|सोहि अबसरमा पत्रिका प्रधान सम्पादक आंग छिरिंग शेर्पा एभेरेष्ट टाइम्सले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै|तस्बीर सहदेव


Share

Leave A Response »