हिमाली स्वरहरु – नब गायक लक्ष्मण कंडेलको स्वरमा केहि संगीतहरु सुन्नुहोस

नब गायक लक्ष्मण कंडेलको स्वरमा केहि संगीतहरु सुन्नुहोस

admin November 12, 2011 1


 

हिमाली स्वरहरुको सांगीतिक कार्यक्रम आरोह अवरोहमा नब गायक लक्ष्मण कंडेल  हामीलाई अन्य स्थापित गायक गायिकाले आई सक्नु भएको बिबिध सुमधुर संगीतहरु सुनाउदै हुनु हुन्छ |सांगीतिक भलाकुसारी गर्दै लक्ष्मण अमेरिका बसाईं,नेपाली भाषा र संस्कृतिको  बारेमा आफ्नो बिचारहरु पनि सुनाउनु हुने छ |
कार्यक्रम डाउनलोड गर्न र सुन्न यहाँ पनि क्लिक गर्न सक्नु हुन्छ
आउनुहोस एकै छिन सुनौ आरोह अवरोहमा लक्ष्मण कंडेलको स्वरमा केहि सुमधुर संगीत|
कुराकानी गर्दै छन् सहदेव


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program 
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

Share

One Comment »

  1. sunita sharma November 12, 2011 at 7:06 pm -

    मलiई मन परो

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

Leave A Response »