“सन् २०१२ को हार्दिक मंगलमय शुभकामना सहित”
भिमनिधी तिवारी सतबार्षीकी मा यहाँ लाई हार्दिक निमन्त्रणा !!!
नेपाली साहित्य जगतका शसक्त साहित्यकार भिमनिधी तिवारीको सम्झनामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्यापटर द्वारा सतबार्षीकी समारोहको आयोजना निम्न मिती, समय र स्थानमा हुन गइरहेको हुँदा यहाको गरिमामय उपस्थिती लागी हार्दिक अनुरोध गर्दछौ ।
स्थान: चौतारी रेस्टुरेन्ट, ज्याक्सन हाइट, न्यू योर्क
समय: जनवरी २२, आईतवार २०१२, दिनको ३ बजे
कार्यक्रमको झलक
१) भिमनिधी तिवारीले नेपाली भाषा साहित्यमा पुराउनु भएको योगदानको चर्चा
२) तिवारी ज्यु कै सम्बन्धमा लेखिएका कबिता, मुक्तक, गीत तथा गजल वाचन
३) अन्तमा नास्ताको ब्यवस्ता
बिकाश बिष्ट
महासचिब, अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्यापटर










