हिमाली स्वरहरु – भाब सांग्रिलामा मन ब.खड्कालाई सुन्नुहोस

भाब सांग्रिलामा मन ब.खड्कालाई सुन्नुहोस

admin January 7, 2012 0

नेपाली भाषी भुटानी परिबारहरुको कथा व्यथा र जीबन गाथालाई समेटेर तयार पारेको कार्यक्रम भाब सांग्रिलामा  अमेरिकामा पुनर्बासको   क्रममा  आइपुग्नु भएका मन बहादुर खड्का  हाम्रा साथी अर्जुन प्रधान संग भुटानको जीबन देखि अमेरिकामा पुनर्बास भए सम्मको आफ्नो जीबन गाथा सुनाउदै हुनु हुन्छ|आउनुहोस एकै छिन सुनौ  भाब सांग्रिला !


Share

Leave A Response »