न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रम हिमाली स्वरहरुको यो शृंखलामा समाबेस सामाग्रीहरु यसप्रकार छन-
- न्यु योर्क बाट प्रकासित हुने एभरेस्ट टाइम्स र बिस्व सन्देशमा प्रकासित केहि स्थानीय खाब्र हरु सुन्ने छौ सेरो फेरो मा
- सृजनाका स्वरहरुमा कबि भुपिन ब्याकुल र मोहराज शर्माको कविताहरु सुनें छौ
साथमा हुने छ केहि पुराना सदाबहार र नया गीत संगीतहरु
सुझाब एब प्रतिक्रियाको लागी nepaliradio@gmail.com
–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)












कति धेरै पछी येस्तोकर्यक्रम सुन्नुपौदा खुशिलाग्यो , येस्कर्य क्रम लाई कहिले पनि न्रोक्योस .
मन परे हरियो, नपरे रातोः
0
0