हिमाली स्वरहरु – मेरो कथामा मंजुको कथा सुन्नुहोस

मेरो कथामा मंजुको कथा सुन्नुहोस

admin January 3, 2012 10

मन्जुको कथाको पहिलो भाग सुन्नुहोस

डियर कल्याणको मेरो कथामा आज डियर कल्याण मंजुको कथा बाचन गर्दै हुनुहुन्छ |
आफ्नो कथा व्यथा लेखि पठाउनुहोस dear_kalyan@hotmail.com or nepaliradio@gmail.com 

मन्जुको कथाको दोस्रो भाग सुन्नुहोस


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


Share

10 Comments »

  1. Sanche Bdr Tamang January 5, 2012 at 7:19 am -

    डियर कल्याण दाई मलाई तपाई को कार्यक्रम निकै राम्रो लाग्छ संचे तामांग हाल जापान मा छू

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 3

  2. Nirmala January 6, 2012 at 1:23 am -

    मंजुको कथाको दोश्रो भाग कहिले आउछ ?

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  3. narendra g m January 6, 2012 at 1:53 pm -

    मेरो कथा मा पर्सारण हुने कथा हरु किन पुरा हुदैन ? कथा पुरा हालदियमा राम्रो हुनिथियोकी ? आदि कथा सुन्दा नरमाइलो लागछ .त्यसैले सकिन्छ भनी मंजु को कथा अधुरो छ . तर अर्को कथा पुरा होस् हामीलाई पनि सुन्दा उसको जिबन मा पस्न सजिलो हुन्छ .अनि कथा आउ६ कि नै पुरा वन्नी संका पनि हुदैन .त्यसतै रेडियो मा बजाउदा पनि सजिलो हुनी भयो . अनि मेरो रेडियो गणतन्त्र राप्ती मा कारेकरम बजाउन खोजि को छु केगर्नु पर्छ.मेरो मैल मा मैल गर्दिनु न ल .ओक बाई .

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  4. Sanche Bdr Tamang January 15, 2012 at 7:07 am -

    नमस्ते कल्याण दाई मंजु जी को दोश्रो भाग सुन्नपौधा खुसि लग्यो
    कल्याण दाई

    संचे तामांग हल् जापान

    Well-loved. Like or Dislike: Thumb up 6 Thumb down 0

  5. ram prit pal , kapilvastu ko taulihawa January 29, 2012 at 3:10 am -

    गूद अफ्टर नून कल्याण दै हिजो रति इमागे फम बाट मंजु जी को मेरो कथा सुन्न पौड मलाई धेरै खुसि लग्यो अनि तपाइको कथा को बच्ने सैली मलाई धेरै मन पर्यो

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  6. chitra bahadur chunara February 25, 2012 at 8:43 pm -

    पिर्य दाजु डिअर कल्याण
    नमस्ते ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
    मलाई यो कार्यक्रम अति मन पर्छ ,,अनि हजुर को आवाज त झन् मन पर्छ ,,,कति राम्रा ,राम्रा भावना हरु सुन्न पाइन्छ ,कति पय बेदना हरु मेरो वास्तविक जीवन संग मेल पनि हुन्छन,,, म एक परदेशी हु , विदेश मा सानो काम गर्छु,,,,अनि दिन भर को कडा मेहनेत् गरि रूम मा फर्किदा दरो थकान को महसुस हुन्छ ,,अनि म कम्प्युटर ओन गर्छु अनि ,,,हजुर को सुरिलो आवाज हरु बाट, अत्ति हिर्दय विदारक र मार्मिक कथा कहानीहरु प्रस्तुत ेगर्नुहुन्छ अनि मेरो दिन भर को थकान पिर मर्का हरु सबै भुली दिन्छु ,,,डिअर कल्याण यू आर रेअली ग्रेड ,,, सलाम छ हजुर लाइ यो परदेशी को तर्फ बाट ,,गो अ हेद ,,,बेस्ट ओफ लोक ,,,डिअर कल्याण ,,हजुर म र म जस्तै हजारौ ,लाखौ ,,मन मन्दीर मा वास गर्नुहुन्छ ,,हामी लाइ एउटा नया जीवन दिनु भा को छ ,,डिअर कल्याण हाम्रो बाच्ने सहारा ,,केवल हजुर नै हो,,,,,

    चित्र बहादुर चुनारा
    दैलेख खरिगैरा वडा नॉ ५ तिरुवा डाँडा
    हाल ,,यू अस रु बि टूस डे,,,,,,

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  7. namraj nepal. February 27, 2012 at 12:11 pm -

    पिर्य दाजु डिअर कल्याण…………..
    डियर कल्याण दाई मलाई तपाई को कार्यक्रम निकै राम्रो लाग्छ ‘ डियर कल्याण दाई…..
    ,कति पय बेदना हरु मेरो वास्तविक जीवन संग मेल पनि हुन्छन,,, म एक परदेशी हु ,

    नमराज नेपाल ( दुखी ) हाल साउदी अर्ब .

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  8. khem yonjan June 20, 2012 at 2:15 pm -

    हिर्द्य देखी नै
    नमस्ते,,,,,,,,,
    डियर कल्याण दाजु मलाई मेरो कथा मेरो गिता क्रायक्रम हिर्द्य देखी नै मन पर्छ पहिले पनि म धेरै सुन्थे + हजुर को त्यो मिठो सोर र डिएर कल्याण मा रहेको त्यो मिठो संगीत ले त झन दिन भरी को थकान नै हराए जस्तो लाग्छ डियर कल्याण दाजु म दुखी जिन्दगी + परिवार को छोरा हु हाल साउदी अरबिया

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  9. sabin magar September 23, 2012 at 3:25 am -

    दै मलाई हजुर को देअर कल्याण कथा अटन्तई मन पर्छा तेसैले त मा हजुरको यो कार्यक्रम ओंलिने मार्फत अस्ट्रेलिया मा सुन्ने gar6u

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  10. Alan gurung April 4, 2013 at 8:15 am -

    malai pani yo programme yekdamai man parxa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »