हिमाली स्वरहरु – “डायास्पोरिक भ्वाइस” को सिर्जना पठाउनु हुन अनुरोध

“डायास्पोरिक भ्वाइस” को सिर्जना पठाउनु हुन अनुरोध

admin January 14, 2012 0

घरदेशमा परदेश अर्थात डायास्पोराको चर्चा चलिरहेको सर्न्दर्भका साथै डायास्पोरामा सिर्जित उल्लेखनिय सिर्जनाहरुलाई मध्यनजर लगाउँदै “डायास्पोरिक भ्वाइस” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन गरेर डायास्पोरिक सिर्जना र र्सजकहरुलाई उजागर गर्ने जमर्को गरेका छौ । डायास्पोरि सिर्जनाहरु, र्सजकहरु र डायास्पोरिक जनजीवनलाई उजागर गर्दै जन समक्ष पुर्याउने प्रमुख उदेश्य हो डायास्पोरि भ्वास साहित्यिक त्रैमासिकको । यर्सथ डायास्पोरामा रहनु भएका आदरनिय र्सजक महोदयहरुमा हजुरहरुको स्तरिय डायास्पोरिक सिर्जना निम्न ठेगाना र मिती सम्ममा पठाइ सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौ ।

– रचनाहरु जनवरिको अन्तिम साता -२५ तारिख) भित्रमा पठाइसक्नु पर्ने छ ।
– डायास्पोरिक चिन्तन तथा विचार समेटिएको रचनालाई प्राथमिकता दिइनेछ ।
– टाइप गरेर इमेल गर्नु भएको रचनाहरुको श्रि्र प्रकाशन हुनेछन् ।
– रचनामा आवश्यक हिज्जे तथा आवश्यक परे सम्पादन गरिनेछ ।
– रचनाहरु विभिन्न विधामा पठाउनु सक्नुहुने छ ।
– असान्दर्भिक रचना छापिने छैन ।

रचना पठाउने ठेगाना
Info.d.voice@gmail.com
or

Iswor Chamling

H15, H2

SP Coy, Int Ceoll

Tuker Lines,Seria

BFPO-11

or

Shashi Lumumbu

POB No-3393

Kathmandu

Nepal

http://www.voiceofdiaspora.blogspot.com/

Regards,

Share

Leave A Response »