हिमाली स्वरहरु – सृजनाका यात्राहरुको नया बिसौनी (Audio/Video)

सृजनाका यात्राहरुको नया बिसौनी (Audio/Video)

admin January 9, 2012 0







जनवरी महिनाको सृजनाका यात्राहरुको नया बिसौनी सम्पन्न भएको छ|बिगत दुई बर्ष देखि न्यु योर्कमा निरन्तर संचालन हुदै आएको सृजनाका यात्राको आजको प्रस्तुतिमा “देबेन्द्र लिम्बु सम्बाहांग्फे” को एकल कविता बाचन र साथमा भारतीय एब अंग्रेजी साहित्यमा एकै पुस्ताका तिन व्यक्तित्व डा.एस के शास्त्री, अखिलेश कृष्णा र मिनाक्षी कृष्णाको बिसेष प्रस्तुति र नेपाली युवा पुस्ताका दुई सर्जक कबि भूपिन ब्याकुल र निशेष कार्कीको पनि प्रस्तुति थियो|कार्यक्रम न्यु योर्कको चौतारी रेस्टुरेन्टमा संम्पन्न भएको थियो

Share

Leave A Response »