न्यु योर्क शहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुको यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्:
- सामुदायिक समाचार “सेरो फेरो”मा एभेरेस्ट टाईम्स पत्रिकामा प्रकाशित मुख्य समाचार
- एउटा कुरामा हालै बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सबमा सहभागी भएर आउनु भएका नेपाली चलचित्र हाइवेका निर्देशक दीपक रौनियार संगको कुराकानी
- त्यसै गरि एउटा कुराको अर्को पाटो सृजनाका स्वरहरुमा साहित्यकार गीता खत्री संग उअहको नया कृति “सपनाको धरहरा”को बारेमा कुराकानी गर्ने छौ|
- कार्यक्रमलाई संगीतमय बनाउने छ केहि सुमधुर संगीतहरुले!
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
नेपालीमन र नेपाली पन संग नजिक यो हो हिमाली स्वरहरु-अनलाइन रेडियो
–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)